मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

रामेछाप । मन्थली नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम सुरु भएको छ । नगरपालिकाको सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रामेछापको आयोजनामा जिल्ला भित्र व्यवसायी रूपमा काम गर्दै आएका २० जना महिलाहरूको...
पालिका अध्यक्ष हारेर बने मुख्यमन्त्री

पालिका अध्यक्ष हारेर बने मुख्यमन्त्री

काठमाण्डौं । गाउँपालिका अध्यक्षमा पराजित भएका सतिशकुमार सिंह मधेश प्रदेशको मुख्यमन्त्री बनेका छन् । २०७४ सालको को स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी २०७९ मा पनि दोहोरिन चाहन्थे । तर, निर्वाचनमा उनी...
सांस्कृतिक सङ्ग्रहालय मन्थलीमा बन्दै

सांस्कृतिक सङ्ग्रहालय मन्थलीमा बन्दै

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा सांस्कृतिक सङ्ग्रहालय बन्ने भएको छ । संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र काठमाडौँले सोमबार मन्थलीमा पत्रकार सम्मेलन गर्दै जिल्ला सदरमुकाम मन्थलीमा सांस्कृतिक सङ्ग्रहालय बनाउने तयारीमा आफूहरू जुटेको बताएको छ । केन्द्रले पत्रकार...
सिन्धुलीको गोलन्जोर बस दुर्घटना

सिन्धुलीको गोलन्जोर बस दुर्घटना

रामेछाप । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ७ बारामा बस दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार ग्लोबल आईएमई बैंकका कर्मचारी घाइते भएका छन् । घाइते मध्य एक दर्जन भन्दा बढीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै...
रामेछापका संजय बुढाथोकी स्ववियु परिषद्को केन्द्रिय संयोजकमा चयन

रामेछापका संजय बुढाथोकी स्ववियु परिषद्को केन्द्रिय संयोजकमा चयन

रामेछाप । मन्थली नगरपालिका ११ गेलुका संजय बुढाथोकी स्ववियु परिषदको केन्द्रिय सदस्यमा चयन भएका छन् । कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत रहेका बुढाथोकीलाई नेपाल विद्यार्थी संघले स्ववियु परिषद्को केन्द्रिय संयोजकमा चयन गरेको हो । नेविसंघका केन्द्रीय सभापति...
काठमाडौं महानगरले सडक विभागको गेटमा फ्याले फोहोर

काठमाडौं महानगरले सडक विभागको गेटमा फ्याले फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौंको गेट बाहीर फोहोर लगेर फ्यालेका छन् । चक्रपथको कलंकी– महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण ब्यहोर्नुपरेको भन्दै महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग...