by मेरो प्रदेश डेस्क | Jun 16, 2024 | अर्थ, गृहपृष्ठ, शिक्षा, समाज
रामेछाप । पूर्व विद्यार्थीहरुले प्रयागेश्वर माध्यमिक बिद्यालयका प्रधानाध्यपकको कार्यकक्षलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरु हस्तान्तरण गरेका छन् ।विद्यालयबाट ०५१ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुले प्रअ हरिनारायण श्रेष्ठको कार्यकक्षका लागि आवश्यक सोफा, दराज,...
by मेरो प्रदेश डेस्क | Jun 16, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज
रामेछाप । आर्थिक वर्ष २०८१÷०८२ को लागि बागमती प्रदेश सरकारले ६४ अर्बभन्दा बढीको बजेट ल्याएको छ । आगामी वर्षका लागि बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको हो । आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिबार प्रदेश सभामा सरकारको...
by मेरो प्रदेश डेस्क | Jun 13, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौँ । रामेछापका नेपाली काँग्रेसका नेता तथा बागमती प्रदेश सदस्य जित बहादुर महरमाथी हुलदंगा गरी कुटपीट गर्दै ज्यान मार्ने उद्योग गरेर लुकीछिपी हिँडेका वीरबहादुर तामाङलाई स्थानीय बासिन्दाले समातेर प्रहरीमा बुझाएका छन् । स्थानिय युबाहरुले काठमाडौँको पेप्सीकोलाबाट...
by मेरो प्रदेश डेस्क | Jun 10, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, स्वास्थ्य
रामेछाप । सिन्धुलीमा गस्तीमा खटिएका दुई जना प्रहरीको मोटरसाइकल दुर्घटना हुँदा ज्यान गएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका –५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट प्रहरी चौकी तर्फ फर्कने क्रममा प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घट्ना हुदा दुई...
by मेरो प्रदेश डेस्क | Jun 10, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
रामेछाप । लागु पदार्थ सेवन ( ला.प.से.) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।आइतबार दिउसो मन्थली अस्पतालको समन्वयमा मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा गरिएको लागु पदार्थ सेवन सम्पन्धी चेक जाँचको क्रममा तिन...
by मेरो प्रदेश डेस्क | Jun 10, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । आफ्नो भवन हुदाँ हुदै पठन पाठनमा समस्यामा व्यहोर्दै आएको क्याम्पसले अब भने सुविद्या सम्पन्न भवन पाउँने भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान...