रामेछाप जिल्लामा प्रबेश गर्ने सबै नाका बन्द

रामेछाप जिल्लामा प्रबेश गर्ने सबै नाका बन्द

रामेछाप । राजधानी काठमाण्डौं लगाएत अन्य जिल्ला बाट रामेछाप प्रबेश गर्ने सबै नाका बन्द भएको छ । तिन दिन देखी आएको अबिरल वर्षाले चौतर्फी सडक र पुलहरु बगाउदा रामेछाप प्रर्बेश गर्ने नाँका पुर्ण रुपमा बन्द भएको हो । काठमाण्डौं लगाएत सिन्धुली बाट प्रबेश गर्ने खुरर्कोट पुल...
रामेछापको बिभिन्न स्थानमा सडक अबरुद्ध – खुर्काेटको मोटेरेवल पुल बगायो

रामेछापको बिभिन्न स्थानमा सडक अबरुद्ध – खुर्काेटको मोटेरेवल पुल बगायो

रामेछाप । अबिरल वर्षा पछी आएको वाढीले रामेछापको बिभिन्न स्थानमा सडक अबरुद्ध भएको छ । साथै रामेछाप र सिन्धुली जिल्ला जोड्ने मोटेरेवल पुल बाढीले बगाएको छ । निरन्तरको झरीले सुनकोसीमा आएको बाढीले दुई जिल्ला जोड्ने खुर्काेटमा रहेको मोटेरेवल पुल शनिवार मध्यान्हको समयमा...
बिपि राजमार्ग र खुर्काेट पुल बाढीको जोखिममा

बिपि राजमार्ग र खुर्काेट पुल बाढीको जोखिममा

रामेछाप । रामेछाप र सिन्धुली जिल्ला जोड्ने पक्की पुल बाढीको जोखिममा परेको छ । सुनकोसीमा अत्यधिक मात्रामा बढेको बाढीको सतहले खुर्काेट रामेछाप सिन्धुली जोड्ने मोटेरेवल पुल छोएको स्थानीयले बताएका छन् । सुनकोशीमा बाढीको सतह खतराको तह पार गर्दा खुर्काेट र मुलकोट बजार...
पर्यटकीय स्थल पोकली झरनामा – मार्गनिर्देश बोर्ड

पर्यटकीय स्थल पोकली झरनामा – मार्गनिर्देश बोर्ड

रामेछाप । ओखलढुंगा जिल्लामा रहेको लिखु गाउँपालिका–९ वाच्पुमा पर्ने पोकली झरनामा युवाहरुले मार्गनिर्देश बोर्ड राखेका छन् । नेपालकै चर्चित र दोश्रो अग्लो झरना ओखलढुंगाको पोकली झरना आउने पर्यटकको सहजताका लागि युवाहरुले मार्गनिर्देश बोर्ड राखेका हुन् । पर्यटकीय पोकली झरना...
रामेछाप सहित ५६ जिल्लामा ठूलो वर्षा हुने

रामेछाप सहित ५६ जिल्लामा ठूलो वर्षा हुने

काठमाडौं । रामेछाप लगाएत देशका ५६ जिल्लामा ठुलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतवार बिहानसम्म सात वटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षा हुने चेतावनी दिएको छ ।यो अवधिमा बाढी पहिरोका घटनासमेत...
पहिलो प्राथमिकता शान्ति सुरक्षालाई दिने प्रमुख जिल्ला अधिकारी पौडेलको प्रतिबद्धता

पहिलो प्राथमिकता शान्ति सुरक्षालाई दिने प्रमुख जिल्ला अधिकारी पौडेलको प्रतिबद्धता

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले शान्ति सुरक्षालाई पहिलो प्राथमिकता  राखेर काम गर्ने बताएका छन् । रामेछापको प्रमुख जिल्ला अधिकारीको रूपमा आइतबार देखी रामेछाप आएका पौडेलले पत्रकारहरू सँग सुझाव लिँदै सुरक्षालाई पहिलो प्राथमिकता राखेर काम गर्ने...