रामेछाप जिल्लाका विभिन्न स्थान सङ्कट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय सहित सिफारिस

१८ आश्विन २०८१, शुक्रबार

रामेछाप । रामेछाप जिल्लाका विभिन्न स्थानलाई सङ्कट ग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने निर्णय सहित सिफारिस गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको बैठकले रामेछाप जिल्लालाई ‘सङ्कटग्रस्त क्षत्र’ घोषणा गर्न माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय गरेको हो । 

सङ्घीय सरकारले अन्य विभिन्न जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्दा समेत रामेछाप जिल्लालाई सङ्कट क्षेत्र जिल्ला घोषणा नगरेको भन्दै आलोचना भइरहेको छ । यही ११ र १२ गतेको भीषण वर्षाको कारण अन्य जिल्लाहरूसँग सिधा सम्पर्क टुटेको रामेछापलाई सङ्कटग्रस्त जिल्ला घोषणा नगर्नु आपत्ति जनक भएको भन्दै प्रदेश सांसद्हरुले नै सरकारको आलोचना गरिरहेका छन् ।

बैठकले मन्थली नगरपालिकाको १ देखी १४ वटा वडा खाँडादेवी गाउँपालिकाको १,३ र ४, उमाकुण्ड गाउँपालिकाको वडा नं ३ नम्बर वडा ,रामेछाप नगरपालिकाको २,३,४,५, ७ र ९ नम्बर वडा, सुनापति गाउँपालिकाको वडा नं १,२,४ र ५ लिखु तामाकोशी गाउँपालिका,गोकुलगंगा गाउँपालिका ५ र ६ मा नम्बर वडालाई सङ्कट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय सहित प्रदेश सरकार र सङ्घीय सरकारलाई पत्राचार गर्दै सङ्कट ग्रस्त क्षेत्र घोषणा गर्न अनुरोध गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने भएको छ । गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक १ माघमा ललितपुरको कुपन्डोलमा बस्ने तय भएको हो । महामन्त्री प्रदीप पौडेलको...

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले पार्टी एकताको पक्षमा अभिमत प्रकट गर्न सबैमा आग्रह गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित तीन जना नेतालाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही...

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

रामेछाप। नेपाल टेलिकमको टावर निर्माणको काम अधुरै छोडेर ठेकेदार सुवास पौडेल सम्पर्कविहीन भएपछि रामेछापका करिब १ दर्जन मजदुर अलपत्र परेको खुलेको छ। जिम्मेवारी दिने बेलामा सक्रिय भएका निर्माण व्यवसायि पौडेल काम अधुरो रहँदा सम्पर्कविहीन भएका छन् । यस्तो गैरजिम्मेवार...