मन्थली–चरिकोट–काठमाडौँ सडक बुधबार बाट सञ्चालन

मन्थली–चरिकोट–काठमाडौँ सडक बुधबार बाट सञ्चालन

रामेछाप । बुधबार बाट जिल्ला सदरमुकाम मन्थली बाट चरिकोट हुदैँ काठमाडौँ सम्म यातायात सञ्चालनमा आउने भएको छ । तिन दिन परेको अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले यो सडक खण्ड अन्तरगत दोलखाको किर्नेमा अन्दाजी ४०० मिटर सडक पूर्ण रूपमा कटान गरेको छ । जसका कारण यो सडक पूर्ण...
खाँडादेवी गाउँपालिका आर्थिक अनियमितताको अखडा बन्दै‘  अस्पताल नबन्दै झण्डै ७२ लाखको स्वास्थ्य सामाग्री खरिद’

खाँडादेवी गाउँपालिका आर्थिक अनियमितताको अखडा बन्दै‘ अस्पताल नबन्दै झण्डै ७२ लाखको स्वास्थ्य सामाग्री खरिद’

नवराज विकरामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका चरम आर्थिक अनियमितताको अखडा बन्दै गएको छ । पछिल्लो समय गाउँपालिकाले अनावश्यक खर्च, खर्च प्रक्रिया, बेरुजुको अवस्था, खरिद प्रक्रिया लगायतको अवस्थालाई हेर्दा लाखौँ रुपैयाँ अनियमितता भएको पाइएको छ । बढ्दो बेरोजगारी,...
रामेछापमा तिन दिन देखी  अन्धकार – विद्युतीय सेवा प्रवाह नहुँदा जिल्लाका सबै सेवा ठप्प

रामेछापमा तिन दिन देखी  अन्धकार – विद्युतीय सेवा प्रवाह नहुँदा जिल्लाका सबै सेवा ठप्प

रामेछाप । रामेछाप जिल्ला तिन दिन देखी अन्धकार भएको छ । शनिवार दिउसो देखी बिद्युत् प्रवाह नहुँदा जिल्ला अन्धकार मय भएको हो । विद्युतीय सेवा बन्द भए सँगै टेलिफोन र इन्टरनेट समेत बन्द भएका छन् । रामेछाप जिल्लामा रहेका सरकारी सेवा बैङ्क सेवा सबै ठप्प रहेको छ । बिधुत...
धादिङ्गको झ्याप्ले खोला पहिरो -३५ जनाको शव निकालियो

धादिङ्गको झ्याप्ले खोला पहिरो -३५ जनाको शव निकालियो

काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोले पुरिएको हालसम्म ३५ जनाको शव फेला परेको छ । असोज ११ गते शुक्रबार बिहान बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप र चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस पहिरोमा...
रामेछाप प्रवेश नाका सित्खा पुल सुरक्षित

रामेछाप प्रवेश नाका सित्खा पुल सुरक्षित

रामेछाप । रामेछाप जिल्ला प्रवेश गर्ने नाका सित्खा पुल सुरक्षित रहेको छ । पूर्ण रूपमा रामेछाप नाका टुटेको भए पनि सित्खा नाका भने सुरक्षित रहेको छ । सित्खा खोला ठुलो मात्रामा आउँदा सुनकोसी नदिलाई सिन्धुली तर्फ धकेले पछि सित्खा पुल र बजार सुरक्षित रहेको स्थानीय बिपेश...
अलपत्र परेका पर्यटकको उद्धारका लागी मन्थली काठमाण्डौं उडान

अलपत्र परेका पर्यटकको उद्धारका लागी मन्थली काठमाण्डौं उडान

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा अलपत्र परेका पर्यटकका उद्धारका लागी मन्थली काठमाण्डौं हवाई उडान भएको छ । लुक्ला बाट फर्कने पर्यटकहरू मन्थलीमा अलपत्र परेपछि तारा एयरले उडान भरेको हो । साथै सडक अवरुद्ध भए सँगै रामेछापमा उपचार हुन नसकेका बिरामीलाई समेत उपचारका लागी...