by मेरो प्रदेश डेस्क | Jun 3, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं, २० जेठ — सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन यातायात व्यवसायीहरू सहमत भएका छन्। गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न संघीय सरकारले तयारी देखाएपछि व्यवसायीहरू आन्दोलन फिर्ता लिन तयार भएका हुन्। सोमबार राति सरकारी...
by मेरो प्रदेश डेस्क | Jun 3, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ, २०८२ जेठ २१ — संघीय संसद्का दुबै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११:०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ। आजका बैठकहरूमा आर्थिक वर्ष २०८२/८३ को बजेट र विभिन्न विधेयकहरू सम्बन्धमा महत्त्वपूर्ण प्रस्तावहरू प्रस्तुत...
by मेरो प्रदेश डेस्क | Jun 3, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
काभ्रे जिल्लाको रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोक कुमार गौतम सरकारी सम्पत्ति व्यक्तिगत रूपमा बिक्री गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, काभ्रेले सोमबार उनलाई काभ्रे भन्ज्याङबाट नियन्त्रणमा लिएको हो। प्राप्त जानकारीअनुसार, गत असोज महिनामा रोशी...
by मेरो प्रदेश डेस्क | Jun 3, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, स्वास्थ्य
रामेछाप, जेठ २० — नेपाल प्रेस युनियन रामेछापले आफ्नो ३४औं स्थापना दिवस विशेष अवसरमा जिल्लाभरिका पत्रकारहरूका लागि निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम आयोजना गरेको छ। प्रेस युनियनको जिल्ला शाखाले तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको सामुदायिक आँखा केन्द्र...
by मेरो प्रदेश डेस्क | Jun 1, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
जनकपुरधाम – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ सह्य नहुने बताएका छन् । मधेस प्रदेशको जनकपुरधाममा एकैपटक ६४ सडक आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले समयमै काम सम्पन्न नभए ठेक्का तोडिने...
by मेरो प्रदेश डेस्क | Jun 1, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं । गण्डकी प्रदेश सरकारद्वारा राइड सेयरिङमार्फत निजी सवारीसाधनलाई यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको निर्णयको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले भोलिदेखि गाडी सञ्चालन बन्द गर्ने घोषणा गरेका छन्। उनीहरूले सवारीसाधन घर वा ग्यारेजमा थन्काएर सेवा पूर्णरूपमा...