मास उत्पादनमा बर्षेनी गिरावट

मास उत्पादनमा बर्षेनी गिरावट

रामेछाप । गतवर्ष मात्रै ३ मुरी मास उत्पादन भएको बारीमा यसवर्ष २ माथी मात्र उव्जनी भएपछि रामेछाप नगरपालीका वडा नं ८ राताटोलका मानवहादुर श्रेष्ठ अब आउने सिजनमा मास खेती लगाउने कि नलगाउने भन्ने चिन्ता किसानहरुमा बढेको छ । बर्षेनी मास उत्पादनमा गिरावट आउन थालेपछि बाली...
युरिया मल ल्याउन नेपाल र बंगलादेशबीच सम्झौता

युरिया मल ल्याउन नेपाल र बंगलादेशबीच सम्झौता

युरिया मल ल्याउन नेपाल सरकार र बंगलादेशबीच सम्झौता भएको छ । नेपाल कृषि सामग्री लिमिटेड र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’ बीच बिहीबार दोहोरो सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकारले तीन महिनाअघि नै बंगलादेशबाट युरिया मल ल्याउने निर्णय गरे पनि बिहीबार...
कौशी तरकारी खेतीका नाममा बजेट दुरुपयोग गरिँदै

कौशी तरकारी खेतीका नाममा बजेट दुरुपयोग गरिँदै

कृषि विकासका लागि आएका विदेशी सहयोगहरु अंग्रेजी प्रस्तावमा आधारमानी अर्वौ रुपैयाँ सकिएको छ । तर किसानहरु भने अहिले पनि जस्तो त्यस्तै अवस्थामा देखिएका छन् । मुलुक संघीय संरचनामा गएदेखि नै सरकारी रकम दुरुपयोगको चर्चा नचलेको होइन । विकास निर्माणका नाममा गरिएका चरम आर्थिक...
रासायनिक मलको अभाव जस्ताको त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बबण्डर

रासायनिक मलको अभाव जस्ताको त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बबण्डर

नेपालमा अझैपनी रासायनिक मलको अभाव जस्ताको त्यस्तै रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा यो एक वर्षको अवधिमा तीनजना कृषि सचिव परिवर्तन भएपनि मलको अभावलाई परिपूर्ति गर्न नसक्दा नेपाली किसानहरु सरकारको कामकार्वाही प्रति रुष्ट छन् । दशकौ ंदेखि हुँदै आईरहेको...
राज्य कोषबाट भुक्तानी गरिदिन उखु किसानको माग

राज्य कोषबाट भुक्तानी गरिदिन उखु किसानको माग

आन्दोलनरत किसानले पाउनुपर्ने रकम राज्य कोषबाट भुक्तानी गरिदिन आफूहरुले मौखिकरुपमा सरकारलाई आग्रह गरेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताउनु भयो । सरकारले उखु किसानको माग सम्बोधन गर्न छलफलका लागि बोलाए पनि किसानले अस्वीकार गरेका छन् । चिनी...