by meropradesh creator | Jan 16, 2021 | अर्थ, कृषि, प्रदेश ३
रामेछाप । नेपाल डेरी एशोसियसन रामेछापले संसद बिघटनपछि केपी शर्मा ओलीको नेतृत्वको नेकपाको सरकारले कृषिमा विदेशी लगानी खुल्ला गर्ने गरि गरेको निर्णय गलत भएको भन्दै तत्काल उक्त निर्णय फिर्ता लिन आग्रह गरेको छ । नेपाल डेरी एसोसिएसन रामेछापले शनिवार मन्थलीमा आयोजना गरेको...
by meropradesh creator | Jan 15, 2021 | कृषि
रामेछाप । जिल्लामा परम्परागत रैथाने बालीहरु लोप हुन लागेको छ । नयाँ किसिमका उन्नत जातका बालीहरु भित्रन थालेपछि बर्षौदेखी लगाउँदै आएको रैथाने बालीहरु रामेछापबाट लोप हुन लागेको हो । यसरी लोप हुनलागेको बालीहरुमा लेकाली भू–भागमा हुने चिनो, कागुने र उवा तथा बेसी भू–भागमा...
by meropradesh creator | Jan 13, 2021 | अर्थ, कृषि
रामेछाप । जिल्लाको उच्च लेकाली भुभागमा किसानहरुले व्यवसायीक रुपमा अर्गेलीबाट उत्पादीत कच्चा पदार्थ लोक्ता जापान सरकारले जापानी ऐन (पैसा) बनाउन बर्षेनी १५ करोड रुपैयाँको लोक्ता लान थालेपछि लेकाली क्षेत्रका किसानहरु यस खेतीतर्फ लागेका छन् । अर्गेलीवाट उत्पादित कच्चा...
by meropradesh creator | Jan 12, 2021 | अर्थ, कृषि
रामेछाप । पछिल्लो समय बाँसको माग बढ्दो छ । बाँसबाट विभिन्न सामाग्रीहरु निमार्ण हुने भएकाले गाउँमा उत्पादित बाँसको बिक्रीबाट मूल्य राम्रो आउन थालेपछि किसानहरुमा खुशीयाली छाएको हो । जिल्लामा उत्पादित बाँस जिल्लामा नै खपत हुने गरेको छ । किसानहरुले आफ्नो जमिनको...
by meropradesh creator | Jan 7, 2021 | अर्थ, कृषि
रामेछाप । मूल्य राम्रो आउन थालेपछि रामेछापका कागती खेती गर्ने किसान बढ्दै गएका छन् । परम्परागत खेती गर्दै आएका रामेछापका किसानहरु पछिल्लो समय जलवायु परिर्वतन सँगै समयमा वालिनाली लगाउन नपाउने र लगाएको वालीहरु समेत विभिन्न रोगको संक्रमण भएर उत्पादन कम भएसँगै त्यसको...
by meropradesh creator | Jan 6, 2021 | अर्थ, कृषि
रामेछाप । जिल्लाको उत्तरी क्षेत्रको उच्च भुभागमा रहेका चौरी गोठहरु हिमपातसँगै अत्यन्त चिसो वढेपछि अहिले तल्लो भेगमा सारिएको छ । लेकाली भु–भागमा तुषारो र हिउँ पर्न थालेपछि उच्च पहाडि क्षेत्रतिर अत्यन्त चिसो बढेकाले अहिले माथिल्लो क्षेत्रबाट तल्लो क्षेत्रमा चौंरीहरु...