पसिनाको उचित मूल्य हुन्छः कृषि मन्त्री अर्याल

पसिनाको उचित मूल्य हुन्छः कृषि मन्त्री अर्याल

काठमाण्डौं , कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेको छ । तरकारी बजारमा अनुगमन गर्न मंगलबार कालिमाटी पुगेकी कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानको पसिनाको उचित मूल्य उपलब्ध गराउने आश्वासन...
अबैद्य गाँजा र मदीरा नष्ट

अबैद्य गाँजा र मदीरा नष्ट

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले गएको जिल्लाको विभिन्न गाउँपालिकामा अवैद्य रुपमा लगाइएको गाँजा नष्ट गरेको छ । प्रहरीले सुराकीको आधारमा गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु र खाँडादेवी गाउँपालिकाको माकादुम, मझुवामा गरि ३ हजार ७ सय ४५ थान अवैद्य...
खुल्यो मन्थलीमा कृषि उपज संकलन केन्द्र

खुल्यो मन्थलीमा कृषि उपज संकलन केन्द्र

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र आइतबारबाट संचालनमा आएको छ । पौरखी युवा कृषि सहकारी संस्थाले मन्थली नगरपालिका र फलफुल तथा तरकारी मुल्य शृङ्खला विकास आयोजनाको आर्थिक सहयोगमा कृषि उपज संकलन केन्द्र संचालनमा ल्याएको हो । उक्त केन्द्रको...
कृषि उपज संकलन केन्द्र बन्द हुँदा किसान मारमा

कृषि उपज संकलन केन्द्र बन्द हुँदा किसान मारमा

रामेछाप । रामेछाप नगरपालिका वडा नं–८ भालुखोपमा रहेको कृषि उपज संकलन केन्द्रको भवन व्यवस्थापन समितिको लार्पवाहीले बन्द हुँदा किसानहरु मारमा परेका छन् । रामेछाप नगरपालिकाको ओख्रेनी, गाईटार, भालुखोप लगाएतका स्थानका किसानहरुले उत्पादन गरेको तरकारी, फलफूल, गेडागुँडी,...
प्रत्यक वडामा साना कृषि उत्पादन केन्द्र

प्रत्यक वडामा साना कृषि उत्पादन केन्द्र

बागलुङ्ग । बागलुङको गलकोट नगरपालिकाले प्रत्यक वडामा साना कृषि उत्पादन केन्द्र स्थापना गरेको छ । कृषि र पशुपालन स्वरोजगारीका लागि उत्तम पेशा भन्ने नाराका साथ नगरपालिकाले प्रत्यक वडामा साना कृषि उत्पादन केन्द्र स्थापना गरेको हो । बजार र उपभोक्ता प्रशस्त रहेकाले कृषिउपज...
गुणस्तरहिन दानाका कारण किसान मारमा,

गुणस्तरहिन दानाका कारण किसान मारमा,

काठमाडौ । गुणस्तरहिन दानाका कारण किसान मारमा पर्ने गरेको छ । सरकारले व्यवसायिक पशुपालन गर्नका किसानहरुका लागि आकर्षित गरिरहेका बेला पशुहरुको प्रमुख आहारका रुपमा विकसित हुँदै आएको दाना गुणस्तरहीन हुदा पशुहरुमा विभिन्न खाले रोगको संक्रमण हुने गरेको पाइएको छ । पशुहरुको...