सुनकोशी–मरिण डाइभर्सनको सुरूङ ‘ब्रेक थ्रु’

सुनकोशी–मरिण डाइभर्सनको सुरूङ ‘ब्रेक थ्रु’

रामेछाप । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७, कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आयोजना...
अज्ञात रोगका कारण लिखुमा छिन् भरमा गोठ खाली 

अज्ञात रोगका कारण लिखुमा छिन् भरमा गोठ खाली 

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नम्बर २ सिंहदेवीमा छिन् भरमा होमबहादुर तामाङ (गन्जा)को गोठ खाली भएको छ । अज्ञात रोगका कारण केही समयमा पालेको सबै चौपाया मरेका छन् । तामाङको बिहीबार दिउसो करिब १ बजे तिर ७ वटा खसी १ वटा बाख्रा र २ वटा भैँसी गरी १० वटा पशु...
वृहत् रामेछाप महोत्सवको तयारी अन्तिम चरणमा ः मन्थली बजार झिलिमिली

वृहत् रामेछाप महोत्सवको तयारी अन्तिम चरणमा ः मन्थली बजार झिलिमिली

रामेछाप । वृहत् रामेछाप महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही पौष २६ गते देखी माघ ७ गते सम्म रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालन हुने वृहत् महोत्सवको लागी जिल्ला सदरमुकाम झिलिमिली पारिएको छ । मन्थली प्रवेश गर्ने विभिन्न स्थानमा गेट निर्माण गर्नका साथै बजार...
मुर्रा राँगा ः कृषि आय कर नबुझाएपछी भन्सारमै रोकियो

मुर्रा राँगा ः कृषि आय कर नबुझाएपछी भन्सारमै रोकियो

नेपालगञ्ज । कृषि आय कर नबुझाएपछी भारतले दिएका मुर्रा राँगा नेपालगञ्ज भन्सारमा रोकिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला भारतले नेपालका लागी उपहारमा दिएका १५ वटा मुर्रा जातका राँगा भन्सारमा रोकिएका हुन् । भन्सार छुटाउन बुझाउनु पर्ने...
कालीदेवी प्रावि बन्यो भैँसी गोठ सरोकारवाला बेखबर

कालीदेवी प्रावि बन्यो भैँसी गोठ सरोकारवाला बेखबर

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ९ पुरानोगाउँमा रहेको कालीदेवी प्रावि भैँसी गोठको रूपमा प्रयोग हुँदै आएको छ । विद्यार्थी नभएपछि स्थानापति माविमा विद्यालय मर्ज भए सँगै जनमैत्री साना कृषि सहकारी संस्थाले उक्त विद्यालय भवनलाई भैँसी गोठको रूपमा प्रयोग गर्दै आएको छ ।...
अन्तर प्रदेश औद्योगिक भ्रमण उपलब्धि मूलक

अन्तर प्रदेश औद्योगिक भ्रमण उपलब्धि मूलक

रामेछाप । घरेलु तथा साना उद्योग कार्यालय रामेछापको तिन दिने अन्तर प्रदेश औद्योगिक भ्रमण उपलब्धी मुलक भएको सहभागीहरुले बताएका छन् । अन्तर प्रदेश औद्योगिक भ्रमण उपलब्धि मूलक बनेको उद्योगी व्यवसायीहरूले बताएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रामेछापले जिल्लाका...