फोनिज रामेछापको २६औं स्थापना दिवस भव्यताका साथ सम्पन्न, दुई पत्रकार सम्मानित

फोनिज रामेछापको २६औं स्थापना दिवस भव्यताका साथ सम्पन्न, दुई पत्रकार सम्मानित

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आफ्नो २६ औं स्थापना दिवस विविध कार्यक्रम सहित भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार मन्थलीमा आयोजित कार्यक्रममा संस्थाले जिल्लाका दुई पत्रकारलाई नगदसहित सम्मान गरेको हो ।आदिवासी जनजातिको क्षेत्रमा खोजमूलक...
एक लाख घुससहित पक्राउ परेका कल्याणपुरका मेयरविरुद्ध विशेष अदालतमा मुद्दा

एक लाख घुससहित पक्राउ परेका कल्याणपुरका मेयरविरुद्ध विशेष अदालतमा मुद्दा

सिरहा — कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मेयर साहले वडा नम्बर ६ मा सम्पन्न नाला निर्माण योजनाको भुक्तानी दिन सेवाग्राहीसँग एक लाख...
गोलन्जोरमा आधारभूत अस्पताल सञ्चालनको तयारी, गाउँपालिका र मदन भण्डारी प्रतिष्ठानबीच सम्झौता

गोलन्जोरमा आधारभूत अस्पताल सञ्चालनको तयारी, गाउँपालिका र मदन भण्डारी प्रतिष्ठानबीच सम्झौता

सिन्धुली, २४ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा निर्माण भएको आधारभूत अस्पताल अब सञ्चालनमा आउने भएको छ। यसका लागि गोलन्जोर गाउँपालिका र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच अस्पताल सञ्चालन तथा स्वास्थ्य सेवा सुदृढीकरणका लागि द्विपक्षीय समझदारी पत्रमा...
राज्य व्यवस्था समितिका सभापति खतिवडालाई राजीनामा दिन कांग्रेसको तयारी

राज्य व्यवस्था समितिका सभापति खतिवडालाई राजीनामा दिन कांग्रेसको तयारी

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ। संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ प्रावधान निष्क्रिय हुने गरी प्रतिनिधिसभाबाट पारित भएपछि खतिवडा...
रामेछाप ट्राफिकले एक वर्षमा सवारी कारबाहीबाट संकलन गर्‍यो ३२ लाखभन्दा बढी राजस्व

रामेछाप ट्राफिकले एक वर्षमा सवारी कारबाहीबाट संकलन गर्‍यो ३२ लाखभन्दा बढी राजस्व

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा सवारी कारबाहीबाट ३२ लाख ७८ हजार २ रुपैयाँ राजस्व संकलन गरेको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न सवारी साधनहरूलाई कारबाही गर्दै सो राजस्व संकलन गरिएको हो। जिल्ला ट्राफिक...
रामेछापका सांसद तामाङले तीन महिनाको तलब प्रधानमन्त्री राहत कोषमा दिने घोषणा

रामेछापका सांसद तामाङले तीन महिनाको तलब प्रधानमन्त्री राहत कोषमा दिने घोषणा

काठमाडौं – रामेछापका प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आफ्नो तीन महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। मंगलबार रसुवागढीमा आएको भीषण बाढीबाट भएको जनधन र संरचनात्मक क्षतिको राहत तथा...