३३ करोडमा अमेरिकी कम्पनीलाई बेचियो नेपाली स्टार्टअप ‘एडेक्स’

३३ करोडमा अमेरिकी कम्पनीलाई बेचियो नेपाली स्टार्टअप ‘एडेक्स’

४ भदौ, काठमाडौं । तीन वर्षअघि दुई नेपाली युवा सौरभ सुवेदी र प्रज्वल शर्माले सुरु गरेको प्रविधि स्टार्टअप एडेक्स इन्टरनेसनल अमेरिकी कम्पनी टेकबे डिजिटलले २४ लाख अमेरिकी डलर, अर्थात् करिब ३३ करोड रुपैयाँमा खरिद गरेको छ । एडेक्सको सम्पूर्ण सेयर खरिद गर्न टेकबे डिजिटलसँग...
रामेछापमा सहकारी निर्देशिका र वित्तीय प्रतिवेदन मान (NFRS)बारे अन्तरक्रिया

रामेछापमा सहकारी निर्देशिका र वित्तीय प्रतिवेदन मान (NFRS)बारे अन्तरक्रिया

रामेछाप । रामेछाप जिल्ला सहकारी संघ लिमिटेडले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन तथा नेपाल वित्तीय प्रतिवेदन मान (NFRS)बारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट शम्भु पौडेलले हालै जारी निर्देशिकाका प्रावधानबारे...
ठूला सामाजिक सञ्जालले दर्ता अस्वीकार, ओली कडा नीति लागू गर्न तयार

ठूला सामाजिक सञ्जालले दर्ता अस्वीकार, ओली कडा नीति लागू गर्न तयार

काठमाडौं – सरकारले सामाजिक सञ्जाल दर्ता अनिवार्य गर्ने कानुन कार्यान्वयन गर्न समयमै सफलता पाउन सकेको छैन। लामो समयसम्म दिइएको समयसीमा सकिए पनि फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, थ्रेड्स जस्ता ठूला सामाजिक सञ्जालले अझैसम्म दर्ता प्रक्रिया पूरा गर्न राजी नभएको देखिन्छ। तर...
‘सहकारीले सामाजिक रूपान्तरणमा टेवा पुर्‍याएको छ’ – मुख्यमन्त्री बानियाँ

‘सहकारीले सामाजिक रूपान्तरणमा टेवा पुर्‍याएको छ’ – मुख्यमन्त्री बानियाँ

हेटौंडा । हेटौंडा–६ हात्तिलेटमा अवस्थित गरिबी निवारण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी भवन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री बानियाँले समुदायमा रहेको पुँजी परिचालनमार्फत सहकारी...
राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसभित्र चार नामको चर्चा

राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसभित्र चार नामको चर्चा

काठमाडौँ – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि नेपाली कांग्रेसले नयाँ सभापति चयनका लागि अनौपचारिक छलफल सुरु गरेको छ। संघीय निजामति विधेयकमा रहेको कुलिङ अफ पिरियड व्यवस्थामा हेरफेर भएको विषयमा समितिले खतिवडालाई नैतिक...
फोनिज काठमाडौं शाखा अन्तरसंवादमा स्थानीय सरकारको आग्रह : सत्य समाचारले समृद्धि सम्भव हुन्छ

फोनिज काठमाडौं शाखा अन्तरसंवादमा स्थानीय सरकारको आग्रह : सत्य समाचारले समृद्धि सम्भव हुन्छ

काठमाडौँ, साउन २४ — स्थानीय सरकारका प्रतिनिधिहरूले मिडियालाई सत्य, सन्तुलित र तथ्यपूर्ण समाचार प्रकाशन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सहकार्य गर्न आग्रह गरेका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौं शाखाले शनिबार राजधानीमा आयोजना गरेको ‘अधिकार...