by meropradesh creator | Feb 10, 2021 | अर्थ, प्रदेश १
विराटनगर, ट्रकमा लोड गरिएको ६७ वटा गोरु मोरङ प्रहरीले नियन्त्रणमा लीएको छ । मोरङ जिल्लाको केराबारी–५ सतिसालेबाट ट्रकमा लोड गरिएको ६७ वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय केराबारीले ना ६ ख ६१३२ नम्बरको ट्रकसहित ६७ वटा गोरुलाई नियन्त्रणमा...
by meropradesh creator | Feb 9, 2021 | अर्थ, समाज
रामेछाप । जिल्लामा आधिकारीक रुपमा दर्ता भएर सामाजिक क्षेत्रमा काम गर्दै आएका संस्थाहरुलाई सहयोग गर्ने दातृ निकाय नहुँदा पछिल्लो समयमा ती संस्थाहरुको उठिबास भएको छ । यता जिल्ला प्रशासन कार्यालय रामेछाप भने २०३७ सालदेखी संस्था दर्ता भएका तर नविकरण नभएका संस्थाहरुको खोजी...
by meropradesh creator | Feb 8, 2021 | अर्थ
रामेछाप । सदरमुकाम मन्थलीमा रहेको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षमा समयमा संचालन गर्नुपर्ने काम समयमा नगर्दा पूर्रवाधारकाे कामले गति लिन नसकेकाे हाे । मन्थली नगरपालिकाले चालु आर्थिक वर्षभित्र सडक निमार्ण तर्फ ८२ वटा, कृषि क्षेत्रतर्फ १७ वटा, सामाजिक विकास तर्फ...
by meropradesh creator | Feb 8, 2021 | अर्थ
रामेछाप । प्रदुषण नियन्त्रणको अफर सहित ‘द ब्यारोन एक्स्ट्रा प्रिमियम’ ह्विस्की बजारमा आएको छ । ह्विस्की विभिन्न प्रकारका वियर र मदिराको ब्यापक विक्रि संगै गाउँ र बजार केन्द्रहरुमा थुप्रिएका बोतलका कारण बढ्दो प्रदुषणबाट शिक्षा लिएको कम्पनिले त्यसखालको प्रदुषणलाई...
by meropradesh creator | Feb 6, 2021 | अर्थ, समाज
रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं–७ स्थित भटौलीमा खानेपानीको समस्या भएपछि ३८ घरपरिवारको बस्ती नै विस्थापित भएको छ । गाउँवाट एक ग्रागी पानी लिनको लागि दैनीक ६ घण्टा पैदल हिडेर पनि प्रयाप्त मात्रामा पानी नपाएछि उनीहरुले पानीकै लागि गाउँ नै छाडेका हुन् । मन्थली...
by meropradesh creator | Feb 6, 2021 | अर्थ, समाज
रामेछाप । जिल्लाको गुम्देल गाविसमा रहेको चिज उत्पादन केन्द्र थोदुङ्गको भवन भूकम्पले भत्काएपछि पुननिर्माण हुन नसक्दा चिज उत्पादनमा समस्या भएको छ । जिल्लाकै जेठो र सरकारी स्वामित्वमा रहेको चिज उत्पादन केन्द्रको भवन भत्किएपछि उत्पादन भएको चिज भण्डारण गर्न र कृषकले...