by meropradesh creator | Feb 12, 2021 | अर्थ, खेलकुद
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो मूल्य न्युनतम ४० लाख रुपैयाँ तोकेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फेब्रुअरी १८ मा हुने अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो मूल्य न्युनतम ४० लाख भारतीय रुपैयाँ अर्थात नेपाली ६४ लाख मुल्य...
by meropradesh creator | Feb 11, 2021 | अर्थ, समाज
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नबराज ढुंगानाले सदरमुकाम मन्थली भित्र रहेका बैंकका प्रमुखसँग सुरक्षाको बिषयमा छलफल गरेका छन् । प्रहरीले सदरमुकाम मन्थली बजारमा हुने विभिन्न अपराधिक क्रियाकलाप हुन नदिन के–कस्ता बिषयमा काम गर्न सकिन्छ भनेर वित्तिय...
by meropradesh creator | Feb 11, 2021 | अर्थ, कृषि
रामेछाप । रामेछापमा बिगतको वर्षमा भन्दा यसवर्ष हिउँदमा लगाइने तोरी उत्पादनमा गिरावट आएको छ । रामेछापमा हिउँदको समयमा बर्षाद नभएपछि तोरी उत्पादनमा गिरावट आएको हो । जिल्लाको रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्वा गाउँपालिका, लिखुतामाकोशी गाउँपालिका, मन्थली...
by meropradesh creator | Feb 11, 2021 | अर्थ
काठमाडौँ । ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश जारी गरेको छ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश...
by meropradesh creator | Feb 11, 2021 | अर्थ, संसद
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदाथका साथै खाना पकाउने ग्यासको मूल्य फेरी वृद्धि गरेको छ । आयल निगमलले बुधवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल ,डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ । आयल निगमलले राति १२ बजेदेखि लागू...
by meropradesh creator | Feb 10, 2021 | अर्थ, प्रदेश ३, स्वास्थ्य
रामेछाप । सदरमुकाम मन्थलीमा उद्योग दर्ता र खाद्य परिक्षण विभागवाट नमुना परिक्षण नै नगराई डिलक्स एग्रो फरेष्ट्रि प्रोडक्ट्स प्रा.लि.ले उत्पादन गरेको कोसेली जुनार स्क्वास जुस रामेछापका बजारमा बिक्रीवितरणको लागि छ्याप्छ्याप्ती राखिएको छ । मन्थली नगरपालिका वडा नं–१...