स्थानिय तहलाई सहकारी संस्थाको दर्ता र कार्यक्षेत्र विस्तारमा रोक

स्थानिय तहलाई सहकारी संस्थाको दर्ता र कार्यक्षेत्र विस्तारमा रोक

काठमाण्डौं । सरकारले स्थानिय तहलाई दिएको बचत तथा ऋण सहकारी संस्था दर्ता तथा कार्यक्षेत्र बिस्तारको अधिकारमा रोक लगाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विज्ञप्ति निकालेर महानगर, उपमहानगर र नगरपालिकालाई कार्यक्षेत्र बनाइ बचत तथा ऋण परिचालनको...
चलाउनेलाई आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद

चलाउनेलाई आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई जिल्ला अदालत काठमाडौँले २ वर्ष कैद सजाय सुनाएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोदकुमार खतिवडाको इजलासले कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको...
मुर्रा राँगा ः कृषि आय कर नबुझाएपछी भन्सारमै रोकियो

मुर्रा राँगा ः कृषि आय कर नबुझाएपछी भन्सारमै रोकियो

नेपालगञ्ज । कृषि आय कर नबुझाएपछी भारतले दिएका मुर्रा राँगा नेपालगञ्ज भन्सारमा रोकिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला भारतले नेपालका लागी उपहारमा दिएका १५ वटा मुर्रा जातका राँगा भन्सारमा रोकिएका हुन् । भन्सार छुटाउन बुझाउनु पर्ने...
नवजागरण साकोस र ओम स्टोर्स कर दिवसको अवसरमा सम्मानित

नवजागरण साकोस र ओम स्टोर्स कर दिवसको अवसरमा सम्मानित

रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था र ओम स्टोर्स एण्ड सप्लायर्स १२ औँ राष्ट्रिय कर दिवसको अवसरमा सम्मानीत भएको छ । १२ औँ राष्ट्रिय कर दिवस सप्ताहको अवसर पारेर करदाता सेवा कार्यालय मन्थलीले नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थली र ओम स्टोर्स एण्ड सप्लायर्स...
देशको आर्थिक विकासमा निर्माण व्यवसायीको महत्त्वपूर्ण भूमिका ः राष्ट्रपति पौडेल

देशको आर्थिक विकासमा निर्माण व्यवसायीको महत्त्वपूर्ण भूमिका ः राष्ट्रपति पौडेल

काठमाडौँ । देशको आर्थिक विकासमा निर्माण व्यवसायीको मुख्य भुमिका रहने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । ४६ औं इफाप्का सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै...
भुटानी शरणार्थी मुद्दामा थापा र राई छानबिनको दायरामा

भुटानी शरणार्थी मुद्दामा थापा र राई छानबिनको दायरामा

ललितपुर । नक्कली भुटानी शरणार्थी मुद्दामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा र पूर्वगृह सचिव प्रेमकुमार राई समेत सिधै छानबिनको दायरामा आउनुपर्ने तर्क पेस भएको छ  । मंगलबार देखि उच्च अदालत, पाटनमा नियमित सुनुवाइमा परेको नक्कली भुटानी शरणार्थी मुद्दामा थापा र राई लाई...