इतिहासमा नेपालमा सबैभन्दा बढी रेमिटेन्स अहिले भित्रिएको छ अर्थ सभापति चालिसे

काठमाण्डौं । नेपाल सरकारका अर्थ समितिका सभापति सन्तोष चालिसेले पछिल्लो यो चार महिनामा इतिहासको सबै भन्दा बढी रेमिटेन्स नेपालमा भित्रिएको बताएका छन् । सांस्कृतिक युवा समाजले आयोजना गरेको सार्वजनिक अभिव्यक्ति तथा नेतृत्व विकासको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै अहिले पछिल्लो ४ महिनामा प्रत्येक महिना डेढ खर्ब भन्दा बढी रेमिटेन्स नेपालमा भित्रिएको बताएका छन् ।

नेपाल सरकारका अर्थ समिति सभापति समेत रहेका नेपाली काँग्रेसका नेता तथा काठमाण्डौं क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य चालिसेले भने“हामीलाई भन्न त दुःख लाग्छ तर विदेश गएका नेपाली दाजु भाइले रगत पसिना बगाएर कमाएर पढाएको रेमिटेन्स मात्र महिनामा डेढ खर्ब नेपालमा भित्रिएको छ । आर्थिक सङ्कट छैन । बजारमा चलेको हल्ला जस्तो नेपाल आर्थिक सङ्कटमा छैन । जति चाहे पनि छ । डलरको समस्या विगत ६ महिना अघि केही समस्या थियो तर अहिले एक वर्षको लागी जति पनि डलर छ । हामीले राष्ट्रिय वाणिज्य बैङ्कलाई सस्तोमा ऋण प्रवाह गर्न भनेका छौँ । तर राष्ट्रिय वाणिज्य बैङ्क मानी रहेको छैन चालिसेले भने ।

सांस्कृतिक युवा समूहका अध्यक्ष बेचन लामाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा समाजसेवी मधु क्षेत्री लगायतले खाफ्नो धारण राखेका थिए । तालिममा ६० जना भन्दा वढीको सहभागीता रहेको थियो । सहभागीहरुले तालिम पछी आफ्नो भाषण कलामा सोचेभन्दा वढी सफल्ता मिलेको बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

खाँडादेवी गाउँपालिको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले विरोध पछि गरे बहिस्कार – गाउँ सभा अनिश्चित 

खाँडादेवी गाउँपालिको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले विरोध पछि गरे बहिस्कार – गाउँ सभा अनिश्चित 

रामेछाप । खाँडादेवी गाउँपालिकाको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले बहिस्कार गरेका छन् । वडा अध्यक्षहरूले गाउँभामा बहुमतको कदर नभएको भन्दै बहिस्कार गरेका छन् । वडा अध्यक्षहरूको विरोध पछि गाउँ सभा स्थगित भएको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठले वडा कार्यालय र कार्यपालिकाको...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...