टिकटक चलाउँदा थापा मगरको खाताबाट २ लाख ५२ हजार हरायो

टिकटक चलाउँदा थापा मगरको खाताबाट २ लाख ५२ हजार हरायो

काठमाडौँ । अबैध रुपमा टिकटक चलाउदा नुवाकोटको बेलकोटगढी नगरपालिका स्थित रातमाटेका ३२ वर्षीय पुतली माया थापा मगरको बेंक खताबाट २ लाख ५२ हजार हराएको छ । बिभिन्न माध्यमको प्रयोग गरि सामाजिक सञ्जाल टिकटक चलाउदा थापा मगरको बेंक खताबाट २ लाख ५२ हजार हराएको छ ।...
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि सुनुवाइ

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज मंगलबार देखी सुनुवाई सुरु हुने भएको छ । उच्च अदालत पाटनमा आज देखी निरन्तर प्रतिवादीका तर्फबाट ६० जना भन्दा बढी कानुन व्यवसायीले बहस गर्ने भएको छ । प्रतिवादीका तर्फबाट ६० जना भन्दा बढी कानुन व्यवसायीले बहस गर्नेे...
सुप्रज्ञा बचत संस्थाको नवौं साधारण सभा सम्पन्न

सुप्रज्ञा बचत संस्थाको नवौं साधारण सभा सम्पन्न

रामेछाप । सुप्रज्ञा बचत तथा ऋण सहकारी संस्था लि. को नवौं बार्षिक साधारण सभा  सनिवार सम्पन्न भएको छ ।  जिल्लाको खिम्ती बेंसीमा सम्पन्न साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेलले सहकारी संस्थामा अहिले  भाखा नाघेको ऋणको...
अर्थतन्त्र सुधारका लागी प्रधानमन्त्रीले आज छलफल गर्दै

अर्थतन्त्र सुधारका लागी प्रधानमन्त्रीले आज छलफल गर्दै

काठमाडौं । अर्थतन्त्र सुधारका लागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज छलफल गर्ने भएको छ । अर्थतन्त्र सुधारका उपायबारे छलफल गर्न आज प्रधानमन्धी दहालले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिहरूलाई बोलाइएको छ ।...
सुनकोसी अस्पताल खुर्कोटमा ओपीजी मेसिन सहित दाँतको विशेष उपचार सुरु

सुनकोसी अस्पताल खुर्कोटमा ओपीजी मेसिन सहित दाँतको विशेष उपचार सुरु

रामेछाप । सिन्धुलीको खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालले ओपीजी मेसिन सहित दाँतको विशेष उपचार सुरु गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी सुनकोसी सामुदायिक अस्पतालले ओपीजी मेसिन सहित दाँतको विशेष उपचार सुरु गरेको हो । रोटरी क्लबले ओपीजी मेसिन हस्तान्तरण...
दोलखा सुन काण्डमा थप एक पक्राउ 

दोलखा सुन काण्डमा थप एक पक्राउ 

चरिकोट । दोलखा सुन काण्डमा थप एक जना पक्राउ परेको छ । केही दिन अघि दोलखामा बरामद भएको साढे ११ किलो सुन तस्करीमा संलग्न महिमा माझीलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । माझीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दोलखा बुझाइएको...