रामेछाप महोत्सवमा ५० हजारले अवलोकन गर्ने आयोजकको दावी

रामेछाप महोत्सवमा ५० हजारले अवलोकन गर्ने आयोजकको दावी

रामेछाप । पौष २६ गते देखी मन्थलीमा हुने वृहत् रामेछाप महोत्सवमा ५० हजार भन्दा बढीले महोत्सव अवलोकन गर्ने आयोजकले जनाएको छ । आज (बिहिबार) पत्रकार सम्मेलन गर्दै रामेछाप उद्योग वाणिज्य सङ्घले रामेछाप लगाएत अन्य जिल्ल बाट ५० हजार भन्दा बढी दशर्कले महोत्सव अवलोकन गर्ने...
पुस्तक तथा स्टेसनरी ब्यवसायी रामेछापको अध्यक्षमा घिमिरे

पुस्तक तथा स्टेसनरी ब्यवसायी रामेछापको अध्यक्षमा घिमिरे

मन्थली । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको सातौ जिल्ला अधिबेशन बाट सुजन घिमिरे अध्यक्षमा चयन भएका छन् । शनिवार सम्पन्न जिल्ला शाखा रामेछापको सातौं जिल्ला अधिबेशनले घिमिरेको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो ।यसरी निर्बाचित हुनेहरुमा...
सर्वोच्चले माग्यो आङटावा शेर्पालाई उच्च अदालत पठाउनको कारण

सर्वोच्चले माग्यो आङटावा शेर्पालाई उच्च अदालत पठाउनको कारण

काठमाडौं । संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका नेता आङटावा शेर्पालाई थुनामा पठाउनुको कारण पेश गर्न सर्वोच्च अदालतले उच्च अदालत पाटनलाई आदेश दिएको छ । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका रामेछापका संविधानसभा शेर्पालाई किन के कती कारणले थुनामा पठाएको...
रामेछाप सहकारी संघको १६ औं साधारण सभा सम्पन्न

रामेछाप सहकारी संघको १६ औं साधारण सभा सम्पन्न

रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार मन्थलीमा सम्पन्न १६ औं साधारण सभामा कोषाध्यक्ष कुलबहादुर कार्कीले एक वर्षमा ४ लाख ९६ हजार ३ सय रुपैयाँ नाफा कमाएको उल्लेख गरेको छ । सहकारीले गत आर्थिक वर्ष २०७९/०८० मा ४...
शिक्षक सहरकारीको नाफा ४ लाख

शिक्षक सहरकारीको नाफा ४ लाख

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको शिक्षक परोपकार वचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ४ लाख भन्दा बढी नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा सम्पन्न संस्थाको बाह्रौ साधारण सभामा कोषाध्यक्ष रामकुमार सुबेदीले आर्थिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७९ /८० मा ४...
भूकम्प पिडितलाई निःशुल्क विद्युत् मिटर

भूकम्प पिडितलाई निःशुल्क विद्युत् मिटर

काठमाडौं ः ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प पिडितलाई निःशुल्क विद्युत मिटर वितरण गरिने जानकारी दिएका छन् । मन्त्री...