by मेरो प्रदेश डेस्क | Jan 15, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज
मन्थली । बृहत रामेछाप महोत्सव–२०८० को माहोल ह्वात्तै बढेको छ । महोत्सवको माहोल बढे संगै रामेछापको सदरमुकाम मन्थलीमा दर्शकको उपस्थितले बजारमा चहलपहल बढेको छ ।महोत्सवमा दिनभर उपस्थिति कम देखिएपनि साझ पख भने महोत्सवमा हजारौको भिड लाग्ने गरेको छ । राष्ट्रियस्तरका...
by मेरो प्रदेश डेस्क | Jan 5, 2024 | अर्थ, कृषि, गृहपृष्ठ, ब्रेकिंग निउज, मनोरञ्जन, शिक्षा, समाज
रामेछाप । वृहत् रामेछाप महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही पौष २६ गते देखी माघ ७ गते सम्म रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालन हुने वृहत् महोत्सवको लागी जिल्ला सदरमुकाम झिलिमिली पारिएको छ । मन्थली प्रवेश गर्ने विभिन्न स्थानमा गेट निर्माण गर्नका साथै बजार...
by मेरो प्रदेश डेस्क | Jan 5, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप । रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिक अवद्यिसम्म सञ्चालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्थाको बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पहिलो चौमासिक सम्ममा २०.८६...
by मेरो प्रदेश डेस्क | Dec 30, 2023 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज
रामेछाप । दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाको १७ औ साधारण सभा शनिवार मन्थलीमा सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष ०७९÷०८० मा कुल ४ लाख ६५ हजार रुपैयाँ मुनाफा कमाउन सफल भएको जनाएको छ । १७ वर्ष अघि तत्कालीन महिला तथा बाल वालिका कार्यालयको सहयोगमा कुल २५ जना अगुवा...
by मेरो प्रदेश डेस्क | Dec 30, 2023 | अर्थ, खेलकुद, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा
रामेछाप । छैटौँ राष्ट्रपति रनिङ शिल्ड रामेछापको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापले आफ्नो कब्जामा राख्न सफल भएको छ । गौरीशङ्कर मा.वि ले विगतका वर्षहरूमा पनि उपाधि जितै आएका थिए । छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि पनि गौरीशङ्कर मा बिले आफ्नो पक्षमा पारेको छ...
by मेरो प्रदेश डेस्क | Dec 30, 2023 | अर्थ, ब्रेकिंग निउज, मनोरञ्जन, समाज
मन्थली । निबन्धकार माधव काफ्ले जगदीश स्मृतिबाट सम्मानित भएका छन् । जगदीश स्मृतिले यस वर्ष निबन्धकार माधव काफ्लेलाई पुरस्कार प्रदान गरिएको हो । जगदीश घिमिरे प्रतिष्ठानले स्वर्गीय घिमिरेको १० औ स्मृति का अवसरमा शनिवार मन्थलीमा आयोजना गरिएको साहित्य सभाका अवसरमा...