सांसद तामाङको आरोप- मन्त्री सिंहले रामेछापबारे संसदमा भ्रमपूर्ण तथ्याङ्क प्रस्तुत गरे

सांसद तामाङको आरोप- मन्त्री सिंहले रामेछापबारे संसदमा भ्रमपूर्ण तथ्याङ्क प्रस्तुत गरे

रामेछाप । रामेछापका संघीय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम)ले शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रामेछाप जिल्लामा न्यून तथा अन्यायपूर्ण बजेट विनियोजन गरेको आरोप लगाएका छन् ।मन्थलीमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व ऊर्जा,...
पूर्वाधार, कृषि र रोजगारीमा प्राथमिकता दिँदै खाँडादेवीले सार्वजनिक ग¥यो ६५ करोडको बजेट

पूर्वाधार, कृषि र रोजगारीमा प्राथमिकता दिँदै खाँडादेवीले सार्वजनिक ग¥यो ६५ करोडको बजेट

रामेछाप, असार ९। रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न गाउँसभाको १७औँ अधिवेशनमार्फत बजेट र नीति–कार्यक्रम सार्वजनिक गरिएको हो। गाउँपालिकाको बजेट अधिवेशनमा...
गोकुलगंगामा उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

गोकुलगंगामा उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

रामेछाप, असार १०। रामेछापको गोकुलगंगा गाउँपालिकाले १७औँ गाउँसभा तथा अधिवेशनको अवसरमा कक्षा ५ र ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई दोसल्ला ओढाएर, कदरपत्र र नगद राशिसहित सम्मान गरेको छ। उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप सम्मान गर्नुका...
मन्थली नगरपालिकाको १ अर्ब ४ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा कटौती, चालु खर्चमा वृद्धि

मन्थली नगरपालिकाको १ अर्ब ४ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा कटौती, चालु खर्चमा वृद्धि

रामेछाप, असार ९। रामेछाप जिल्लाको मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो चालु आर्थिक वर्षको तुलनामा करिब ४ प्रतिशतले वृद्धि भएको बजेट हो। सोमबार सम्पन्न नगरपालिकाको १७ औँ नगरसभा अधिवेशनमा...
गोकुलगंगाले ल्यायो ५६ करोड बढीको बजेट, आन्तरिक आम्दानी ८ प्रतिशतभन्दा कम

गोकुलगंगाले ल्यायो ५६ करोड बढीको बजेट, आन्तरिक आम्दानी ८ प्रतिशतभन्दा कम

रामेछाप, असार १०। रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५६ करोड ८ लाख १४ हजार १७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न १७औं गाउँसभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष उषा देवी कार्कीले नीति, कार्यक्रम र बजेट...
गोकुलगंगाले सार्वजनिक गर्‍यो नीति, कार्यक्रम र बजेट: शिक्षा, स्वास्थ्य र कृषि मुख्य प्राथमिकतामा

गोकुलगंगाले सार्वजनिक गर्‍यो नीति, कार्यक्रम र बजेट: शिक्षा, स्वास्थ्य र कृषि मुख्य प्राथमिकतामा

रामेछाप, असार १० । रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न १७औँ गाउँसभा अधिवेशनमार्फत अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक...