by मेरो प्रदेश डेस्क | Apr 19, 2026 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, शिक्षा
मन्थली, ५ बैशाख । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबारदेखि सहकारी संस्थाका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने...
by मेरो प्रदेश डेस्क | Apr 14, 2026 | अर्थ, कृषि, गृहपृष्ठ, रामेछाप विषेश, शिक्षा, समाज
रामेछाप । रामेछापमा पछिल्लो समय व्यावसायिक कालिज पालनतर्फ युवाहरूको आकर्षण बढ्दै गएको छ। यसै क्रममा खाँडादेवी गाउँपालिका–३ भिरपानीका युवा निरोज खड्का कालिज पालन व्यवसायमार्फत आत्मनिर्भर बन्दै उदाहरणीय बनेका छन्। वैदेशिक रोजगारीको मोह बढिरहेका बेला ३२...
by मेरो प्रदेश डेस्क | Apr 8, 2026 | अर्थ, रामेछाप विषेश, शिक्षा, समाज, स्वास्थ्य
दोरम्बा शैलुङमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न रामेछाप — नेपाल बिमा प्राधिकरण को आयोजनामा बुधबार दोरम्बा शैलुङ गाउँपालिकामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान ले गर्नुभएको थियो।...
by मेरो प्रदेश डेस्क | Apr 8, 2026 | अर्थ, गृहपृष्ठ
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सरकारी निर्णयसँग तालमेल मिलाउँदै सेयर कारोबारको समयतालिका परिवर्तन गरेको छ। अब सातामा पाँच दिन अर्थात् सोमबारदेखि शुक्रबारसम्म मात्र धितोपत्र कारोबार हुनेछ। मन्त्रिपरिषद्को गत २२ गतेको बैठकले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने...
by मेरो प्रदेश डेस्क | Apr 8, 2026 | अर्थ, गृहपृष्ठ
निर्वाचनअघि ‘सार्वजनिक पद सम्हाल्नुअघि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने’ बाचा गरेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा पुगेको १२ दिन बित्दा पनि आफ्नो प्रतिवद्धतामा मौन देखिएको छ। बाचापत्रको १६ औँ बुँदामा पदमा जानुअघि र कार्यकाल...
by मेरो प्रदेश डेस्क | Apr 8, 2026 | अर्थ, गृहपृष्ठ
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले सवारी साधन खरिदमा ८० प्रतिशतसम्म कर्जा र २० प्रतिशत मात्र डाउन पेमेन्टको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर...