लामो दुरीको सवारी साधन चलाउन नपाइने

लामो दुरीको सवारी साधन चलाउन नपाइने

लामो दुरीको सवारी साधन चलाउन नपाइने मन्थली -भारी वर्षाका कारण कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दुरीका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै...
बिपी राजमार्गमा रोकिए सवारीसाधन

बिपी राजमार्गमा रोकिए सवारीसाधन

बिपी राजमार्गमा रोकिए सवारीसाधन मन्थली- अत्यधिक वर्षा भएसँगै बाढीपहिरोको जोखिम बढेपछि बिपी राजमार्ग अबरुद्द भएको छ । बर्षाका कारण सम्भावित दुर्घटनाको खतराबाट जोगाउन सुरक्षा निकायले तत्कालका लागि सवारी सञ्चालन रोक लगाएको हो । भकुण्डेबेसी, धुलिखेल र बनेपामा ठुलो पानी...
रामेछापमा बिहानै देखि बर्षा, सचेत रहन आग्रह

रामेछापमा बिहानै देखि बर्षा, सचेत रहन आग्रह

मन्थली -रामेछापमा शनिबार पनि बिहानैदेखि मेघगर्जन सहित वर्षा भइरहेको छ। दशैँको रमझम नसकिदैँ जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान अनुसार यहाँ बर्षा भइरहेको हो ।‌ बाढी पहिरोको खतरा बढ्ने गरी मौसम असामान्य बनेपछि दशैँ, दशा बन्ने चिन्ता बढेको छ । यद्यपि व्यापक...
चार दिन भारी बर्षा: रामेछापमा पनि सतर्कता अपनाउन अनुरोध

चार दिन भारी बर्षा: रामेछापमा पनि सतर्कता अपनाउन अनुरोध

मन्थली- शुक्रबारदेखि भारी बर्षा हुने सम्भावना देखिएपछि रामेछापमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ‌ ।जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै भारी बर्षाका कारण विपत्ति निम्तिने खतराबाट जोगिन आग्रह गरेको हो । शुक्रबारदेखि चार दिन रामेछापसहित देशका धेरै...
खाँडादेवि मन्दिरमा पञ्चबली पुजा सम्पन्न

खाँडादेवि मन्दिरमा पञ्चबली पुजा सम्पन्न

खाँडादेवि मन्दिरमा पञ्चबली पुजा सम्पन्न दोलख- रामेछापको खाँडादेवी मन्दिरमा बुधबार पञ्चवली पुजा सम्पन्न भएको छ । खाँडादेवी विकास कोषले सरकारको तर्फबाट राँगो, बोका, हाँस, कुखुरा र परेवाको बलि दिएर पुजा सम्पन्न गरेको हो ।‌ खाँडादेवी विकास कोषका कोषाध्यक्ष प्रकाश...