जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

मन्थली- जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको बैठक सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु निरन्तरको बर्षाबाट सिर्जित समस्या र समाधानका उपायबारे छलफल र विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी...
भीरकोटमा भासिएको सडक मर्मत: एकतर्फी सवारी आवागमन

भीरकोटमा भासिएको सडक मर्मत: एकतर्फी सवारी आवागमन

भीरकोटमा भासिएको सडक मर्मत: एकतर्फी सवारी आवागमन मन्थली-पुष्पलाल राजमार्गअन्तर्गत दोलखा- रामेछाप जोड्ने भीरकोट कालीदहमा भासिएको सडक मर्मत गरी पुन: सञ्चालनमा ल्याइएको छ । करिब सय मिटर जति पहिले नै भासिएको सो सडक शुक्रबारदेखिको निरन्तर बर्षाका कारण झ्न जोखिमयुक्त बनेपछि...
चरिकोटमा रोकिएका गाडी चल्न थाले

चरिकोटमा रोकिएका गाडी चल्न थाले

चरिकोटमा रोकिएका गाडी चल्न थाले मन्थली – दोलखाको चरिकोटमा रोकिएका गाडीहरु बर्षा कम हुने सम्भावना देखिएपछि चल्न थालेका छन् ।‌ शनिबारको पहिरोले वीपी लोकमार्ग क्षतिग्रस्त बनेपछि सिन्धुली-रामेछाप हुँदै चरिकोट पुगेर रोकिएका सवारीलाई आजबाट चल्न दिइएको हो ।‌ यात्रु र...
जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न निर्देशन

मन्थली -जिल्ला प्रशासन कार्यालय रामेछापले बाढी पहिरोको जोखिमले बाटोमै रोकिएका यात्रुहरुलाई उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ ‌।बाढीपहिरोबाट प्रभावित यात्रुहरूको सुरक्षा र सुविधाका लागि आवश्यक सहयोग र समन्वय गरी उचित व्यवस्थापन गर्न कार्यालयले निर्देशन दिएको हो ।...
जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

रामेछापमा हालसम्म कुनै घटना भएको छैन, राति सचेत हुनुहोसः प्रजिअ अधिकारी

मन्थली–जल तथा मौसम विभागको पूर्वानुमान अनुसार रामेछापमा शनिबार भारी बर्षा भइरहेपनि अवस्था सामान्य रहेको छ ।प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले जिल्लाभर निरन्तर वर्षा भइरहे पनि हालसम्म कुनै अप्रिय घटना नभएको जानकारी दिनुभयो । उहाँले रामेछापमा अन्य जिल्लामा जस्तो...