by मेरो प्रदेश डेस्क | Feb 4, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा
रामेछाप । सहकारीहरूले ऋण असुली गर्न सकिएन भन्न नमिल्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून)का अध्यक्ष चन्द्र ढकालले बताएका छन् । मन्थली बचत तथा ऋण सहकारी संघको २७ औँ स्थापना दिवसमा रामेछाप आएका अध्यक्ष ढकालले दिने समयमा सजिलै सँग दिने अहिले असुली गर्न...
by मेरो प्रदेश डेस्क | Feb 3, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइ.टि.एफ.प्रतियोगिताको उपाधि बागमती प्रदेश र नेपाल प्रहरीले उठाउन सफल भएको छ । रामेछापको खाँडादेवी गाउँपालिकामा शुक्रवार र शनिवार भएको खेलमा पुरुष तर्फ बागमती प्रदेशका रिब्शन वाइबा तामाङ र महिला तर्फ नेपाल प्रहरीकी...
by मेरो प्रदेश डेस्क | Feb 3, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज
रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं स्थापना दिवश सम्पन्न भएको छ । रामेछाप जिल्लालाई कार्यक्षेत्र बनाएर ०५४ साल माघ २० गते स्थापना भएको उक्त संस्थाले हरेक बर्षको माघ २० गतेलाई स्थापनाको दिन मान्दै दिवश मनाउने गरेको छ । संस्थाले उक्त अवसरमा सदरमुकाम...
by मेरो प्रदेश डेस्क | Feb 3, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । नेपाली काँग्रेसले सञ्चालन गरेको समाजमा काँग्रेस अभियान औपचारिकतामा सीमित भएको छ । नेपाली काँग्रेस केन्द्रले सहिद दिवसको अवसर पारेर माघ १६ गते देखी २५ गते सम्म १० दिन कार्यक्रम सञ्चालन गर्न निर्देशन गरेको थियो । काँग्रेस नेता कार्यकर्तालाई १० दिन सम्म समाजमा...
by मेरो प्रदेश डेस्क | Feb 2, 2024 | खेलकुद, गृहपृष्ठ, ब्रेकिंग निउज
रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा देश भरका तेक्वान्दो खेलाडी जम्मा भएका छन् । तेक्वान्दो आइ टि एफ को आयोजनामा भएको खेलमा सातै प्रदेशका खेलाडी रामेछापको खाँडादेवीमा आइपुगेका हुन् । शुक्रवार बाट खाँडादेवी गाउँपालिका र खाँडादेवी गाउँपालिका वडा नं ७ को सह...