समुदायमा काँग्रेस अभियान बेतालीमा जारी-शुक्रवार सडक सरसफाइ

समुदायमा काँग्रेस अभियान बेतालीमा जारी-शुक्रवार सडक सरसफाइ

रामेछाप । नेपाली काँग्रेसको समुदायमा काँग्रेस कार्यक्रम गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीले शुक्रवार पनि सञ्चालन गरेको छ । अभियानको आज चौथो दिन बेताली काँग्रेसले सडक सरसफाइ गरेको छ । धेरै वडामा कार्यक्रमले औपचारिकता मात्र पाएको अवस्थामा बेतालीले भने चौथो दिन सडक...
सहिद दिवसको अवसरमा गेलु काँग्रेस विद्यालय सरसफाइमा

सहिद दिवसको अवसरमा गेलु काँग्रेस विद्यालय सरसफाइमा

रामेछाप । सहिद दिवसको अवसरमा नेपाली काँग्रेस मन्थली नगरपालिका–११ गेलु विद्यालय सरसफाइमा जुटेको छ । समुदायमा काँग्रेस अभियान कार्यक्रम अन्तर्गत पहिलो दिन विद्यालय सरसफाइ गरेको समेत गरेको छ । पहिलो दिन मङ्गलवार शारदा मावि गेलुमा सहिदहरूको सम्झनामा मौन धारण गर्दै...
रामेछापको ६४ वडामा काँग्रेस अभियान आज बाट १० दिन

रामेछापको ६४ वडामा काँग्रेस अभियान आज बाट १० दिन

समुदायमा काँग्रेस रामेछाप । नेपाली काँग्रेसले समुदायमा काँग्रेस अभियान आज बाट सुरु गरेको छ । समुदाय स्तरको कुरा सुन्ने लक्ष्य र उद्देश्य सहित आज देश भर नेपाली काँग्रेस समुदायमा काँग्रेस अभियान लिएर आज बाट १० दिन गाउँ गाउँ जाँदै छ । सो अनुसार रामेछाप जिल्लाको पनि सबै...
प्रजिअ निरौलालाई नेविसंघको चेतावनी ः २४ घण्टा भित्र निषेधाज्ञा फिर्ता नगरे आन्दोलन

प्रजिअ निरौलालाई नेविसंघको चेतावनी ः २४ घण्टा भित्र निषेधाज्ञा फिर्ता नगरे आन्दोलन

रामेछाप । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ रामेछापले जिल्ला प्रशासन कार्यालय रामेछापमा सोमबार ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले २०६२÷०६३ को जन आन्दोलन लगायत विभिन्न सङ्कटकालको समयमा समेत निषेधाज्ञाका नगरिएको क्षेत्रमा एक्कासि...
फोनिज मलेसियाको दोस्रो अधिवेशन सम्पन्न – अध्यक्षमा अर्पण मगर सर्वसम्मत 

फोनिज मलेसियाको दोस्रो अधिवेशन सम्पन्न – अध्यक्षमा अर्पण मगर सर्वसम्मत 

काठमाण्डौं । मलेसियाको क्वालालम्पुरमा रहेको होटेल ग्राण्डमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन बिहीबार सम्पन्न भएको छ । दोस्रो अधिवेशनबाट अध्यक्षमा अर्पण मगर “बुद्ध” सर्वसम्मत चयन भएका छन् । अधिवेशन बाट उपाध्यक्ष घनश्याम चौधरी (आरएन...