by मेरो प्रदेश डेस्क | Mar 2, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...
by मेरो प्रदेश डेस्क | Feb 27, 2025 | Uncategorized, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा
रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...
by मेरो प्रदेश डेस्क | Feb 19, 2025 | खेलकुद, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...
by मेरो प्रदेश डेस्क | Feb 19, 2025 | खेलकुद, गृहपृष्ठ, समाज
रामेछाप । मन्थली नगर खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता २०८१ को उपाधि मन्थली नगरपालिका–८ चिसापानीले उचाल्न सफल भएको छ । फागुन ३ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तरगत बुधवार भएको फाइनल खेलमा वडा नं १० चनखुलाई सोझो सेटमा...
by मेरो प्रदेश डेस्क | Feb 16, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज
रामेछाप । बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले आवश्यकताको पहिचान नगरी विकास गर्न नहुने बताएका छन् । नेपाल युनेस्को संघ–संस्था तथा क्लबहरूको राष्ट्रिय महासंघले लिखुतामाकोशी गाउँपालिका–६ खिम्तिमा आयोजना गरेको नेतृत्व तथा क्षमता विकास सम्बन्धी तालिमको उद्घाटन...