by मेरो प्रदेश डेस्क | Jun 16, 2025 | अर्थ, गृहपृष्ठ, राजनीति, समाज
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रीले आइतबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा सामाजिक विकास, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा,...
by मेरो प्रदेश डेस्क | Jun 14, 2025 | खेलकुद, गृहपृष्ठ, ब्रेकिंग निउज
काठमाडौं — १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगितामा बागमती प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै समग्र टिम च्याम्पियनको उपाधि हासिल गरेको छ। बागमतीले ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदक जित्दै ७ प्रदेशबीच पहिलो स्थान हासिल गर्यो। युवा तथा खेलकुद मन्त्रालयको...
by मेरो प्रदेश डेस्क | Jun 14, 2025 | गृहपृष्ठ, राजनीति
बागलुङ, जेठ ३०बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासे डाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ...
by मेरो प्रदेश डेस्क | Jun 14, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप, जेठ ३० रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा कुरनथलीमा बिहीबार बिहान भएको आगलागीमा एक गोठ पूर्ण रूपमा जलेको छ। आगलागीमा परेर गोठमा रहेका ७ वटा बाख्रा जलेर मरेका छन् भने एक माउ भैँसी र एक राँगो घाइते भएका छन्। स्थानीय ५३ वर्षीय कान्छाराम योञ्जनको गोठमा...
by मेरो प्रदेश डेस्क | Jun 12, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, विश्व, समाज
रामेछाप, जेठ २९ – पछिल्ला ६ वर्षमा वैदेशिक रोजगारीका क्रममा ३१ जना रामेछापवासीले विदेशमै ज्यान गुमाएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै ९ जनाको मृत्यु भएको हो। सामी कार्यक्रमका संयोजक दीपक कुमार केसीका अनुसार, आर्थिक...