गोलन्जोर गाउँपालिकाले नीति सार्वजनिक गर्दा आन्तरिक छलफलबारे उठ्यो जिज्ञासा

गोलन्जोर गाउँपालिकाले नीति सार्वजनिक गर्दा आन्तरिक छलफलबारे उठ्यो जिज्ञासा

सिन्धुली, असार ७ — सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारेको नीति तथा कार्यक्रम शनिबार १७औँ गाउँसभामार्फत सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष शंकर राज बरालले गाउँसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विविध क्षेत्रलाई...
माझी समुदायको मौलिक संस्कार र संस्कृति जोगाउन स्थानीय तहको पहलकदमी

माझी समुदायको मौलिक संस्कार र संस्कृति जोगाउन स्थानीय तहको पहलकदमी

रामेछाप, असार ७ — माझी समुदायको परम्परागत संस्कार र सांस्कृतिक अभ्यासको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मन्थली नगरपालिका–८ चिसापानीस्थित गाईखुरामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति प्रतिष्ठानको साझेदारीमा माझी जागरण केन्द्र मन्थली–८...
सात प्रदेशले ल्याए २ खर्ब ८७ अर्बको बजेट, कुन प्रदेशको केमा छ प्राथमिकता ?

सात प्रदेशले ल्याए २ खर्ब ८७ अर्बको बजेट, कुन प्रदेशको केमा छ प्राथमिकता ?

अन्तर सरकारी वित्त व्यवस्थापन ऐनअनुसार प्रदेश सरकारले प्रत्येक वर्ष असार १ गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था अनुसार यस वर्ष पनि सातवटै प्रदेशले असार १ गतेभित्र बजेट सार्वजनिक गरेका छन्। प्रदेशहरूले चालु आर्थिक वर्षको तुलनामा...
कर्णालीको ३३ अर्ब ९९ करोडको बजेट मध्यरातमा सार्वजनिक

कर्णालीको ३३ अर्ब ९९ करोडको बजेट मध्यरातमा सार्वजनिक

काठमाडौं, १ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले बजेट प्रस्तुत गरेका हुन्। बजेट असार १ गते राति १२ बज्नुअघि केही मिनेटअघि मात्र...
बागमती प्रदेशको ६७ अर्बको बजेट सार्वजनिकको (पूर्णपाठ)

बागमती प्रदेशको ६७ अर्बको बजेट सार्वजनिकको (पूर्णपाठ)

हेटौँडा, १ असार । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आइतबार साँझ बसेको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्। तर, बजेट ल्याउने...