by मेरो प्रदेश डेस्क | Jun 24, 2025 | अर्थ, गृहपृष्ठ
रामेछाप, असार १०। रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५६ करोड ८ लाख १४ हजार १७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न १७औं गाउँसभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष उषा देवी कार्कीले नीति, कार्यक्रम र बजेट...
by मेरो प्रदेश डेस्क | Jun 24, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज
रामेछाप, असार १० । रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न १७औँ गाउँसभा अधिवेशनमार्फत अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक...
by मेरो प्रदेश डेस्क | Jun 23, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप, असार ९ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ स्थित चिहान खोलामा आइतबार राति गएको पहिरोले स्थानीयको गोठ र घरमा क्षति पुर्याएको छ। लगातारको झरीसँगै गएको पहिरोले चेली बसेलको गोठ पुरिँदा गोठभित्र रहेका एक गाई र एक बाछोको घटनास्थलमै मृत्यु भएको गाउँपालिका...
by मेरो प्रदेश डेस्क | Jun 22, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप, ८ असार ।रामेछापको सदरमुकाम मन्थलीसँग जोडिएको कुनाउरीमा निर्माण भइरहेको तामाकोशी नदीको पक्की मोटरेबल पुल आइतबार दिउँसो भाँचिएको छ । मन्थली नगरपालिका–६ स्थित भलुवाखोला र वडा नं. ७ को ठेडिखोला जोड्ने पुल निर्माणको क्रममा स्पानसहितको भाग एक्कासी पिल्लरबाट भाँचिएर...
by मेरो प्रदेश डेस्क | Jun 22, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप, असार ८ — रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शनिबार गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष गीता विष्ट चौलागाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँको विकास...