by meropradesh creator | Jan 14, 2023 | अर्थ, समाज
रामेछापको मन्थलीमा रहेको लक्ष्मीप्रसाद देवकोटाको सालिकको बारेमा धेरै चर्चा चलिरहेको रहेछ । भिम उपाध्यायले ८ लाखमा निर्माण भएको सालिक भनेर सामाजिक संजाल फेसबुकमा राखेपछि एकाएक यो सालिकको चर्चा चुलियो । यति मात्र हैन, रुप विग्रेका अन्यत्रका सालिक र मुर्ति पनि धमाधम...
by meropradesh creator | Jan 14, 2023 | Uncategorized
रामेछाप ः रामेछापको खाँडादेवी गाउँपालिकामा कृषि क्षेत्रमा दिएको अनुदान रकम प्राय सबै कार्यकर्ता लक्षित रहेको छ । कार्यकर्ताले सञ्चालन गरेको कुखुरा र्फम, बाख्रा पालन र तरकारी खेतीको नाममा बागमती प्रदेश र गाउँपालिका बाट छुट्याइएको करडौं रकमको कुनै लेखा जोखा छैन् ।...
by meropradesh creator | Jan 8, 2023 | प्रदेश ३, समाज
रामेछाप । केही बर्ष अघिसम्म साविकको भटौली गाविसको मुगिटार हुँदै पकरवासको सान्डे बेसिको उकालो बाटोमा पैदल हिड्ने बटुवा बाक्लै देखिन्थे । सान्डेको उकालोपछि डाँडामा रहेको वरपिपलको चौतारामा भारि बिसाएर बस्ने भरिया र बटुवाको भिड लाग्ने गर्दथ्यो । तर अहिले त्यो गोरेटो बाटो...
by meropradesh creator | Jan 8, 2023 | समाज
रामेछाप । नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीले रामेछापमा माग ४ गतेदेखी ७ गतेसम्म प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगीता आयोजना गर्ने भएको छ । खेलकुद नागरिककको मौलिक अधिकार, समृद्धिको लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम मन्थलीमा उक्त...
by meropradesh creator | Jan 7, 2023 | प्रदेश ३, समाज
रामेछाप । पछिल्लो समय रामेछापमा ढुङ्गा माटो जडान गरेर माटोले लिपिस्एका र खरले छाएर चिटिक्क पारेका परम्परागत घर लोप हुँदै गएका छन् । ढुङ्गा माटो र खरले छाएको घरलाई पछिल्लो समय जस्ता, इँटा र सिमेन्टको घरले विस्थापित गर्दै आएको हो । अर्कोतिर रामेछापवाट तेस्रो मुलुकमा...