by meropradesh creator | Jan 16, 2023 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । लिखु तामाकोशी गाउँपालिकाले स्वास्थ्यको पहुँचमा पुग्न नसकेका ग्रामिण भेगमा नागरिकलाई गाउँमै विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । गाउँपालिका र नेपाल छारेरोग संघ र काठमाण्डौं मोडल अस्पतालको संयुक्त आयोजना र तामाकोशी अस्पतालको सहयोगमा नादहको...
by meropradesh creator | Jan 15, 2023 | अर्थ, समाज, संसद
रामेछाप । जिल्ला समन्वय समितिले सातौं जिल्ला परिषद सम्पन्न गरेको छ । समन्वयले बिहिबार र शुक्रबार दुई दिनमा जिल्ला परिषद सम्पन्न गरेको हो । जिल्ला परिषदमा जिल्लामा रहेका आठ वटै स्थानिय तह र सरकारी कार्यलयहरुले जिल्लामा सञ्चालीत योजनाका बारेमा जानकारी गराएका थिए । साथै...
by meropradesh creator | Jan 15, 2023 | कृषि, समाज, स्वास्थ्य
रामेछाप। आज माघ १ गते माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी थारु समुदायले मनाउने यो पर्व अहिले सबै जातीले मनाउने गरेको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने चलन छ । यस पर्वका अवसरमा काठमाडौं...
by meropradesh creator | Jan 14, 2023 | अर्थ, शिक्षा, समाज
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको अम्बरआदर्श बचत तथा ऋण सहकारीको २१ औं साधरण सभा सम्पन्न भएको छ । २१ बर्ष अघि सानो लगानिमा सिमित ब्यक्तिहरुले शुरुगरेको संस्था केहि बर्ष देखी सक्रिय रुपमा अघि बढेको छ । संस्थाले यस आर्थिक बर्षमा ५ लाख ६५ हजार ४ सय २५ नाफा कमाउन...
by meropradesh creator | Jan 14, 2023 | अर्थ, कृषि, प्रदेश ३, समाज
रामेछाप । गोकुलगंगा गाउँपालिकाले बिगतमा अनुदान रकम दिएको संघ सस्थाको अनुगमन गर्ने बताएका छन् । गाउँपालिकाको १२ औं गाउँसभा तथा हिउँदे अधिबेशन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिनेश खड्काले गाउँपालिका बाट अनुदान रकम लिएका फर्म तथा संस्थाहरुको अनुगमन गर्ने बताएका...