अम्बरआदर्श बचतको २१ औं साधारण सभा सम्पन

Written by meropradesh creator

३० पुष २०७९, शनिबार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको अम्बरआदर्श बचत तथा ऋण सहकारीको २१ औं साधरण सभा सम्पन्न भएको छ । २१ बर्ष अघि सानो लगानिमा सिमित ब्यक्तिहरुले शुरुगरेको संस्था केहि बर्ष देखी सक्रिय रुपमा अघि बढेको छ । संस्थाले यस आर्थिक बर्षमा ५ लाख ६५ हजार ४ सय २५ नाफा कमाउन सफल भएको छ । सहकारीले साबिक रामेछाप गाविस र सदरमुकाम आसपास कार्यक्षेत्र बनाएर काम गरेको छ । आफ्ना सेयर सदस्यहरुको सामाजिक र आर्थिक अवस्था सुधार गर्न सहकारीले बिभिन्न खाले योजनाहरु अघि सारेका छन् ।

सहकारीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको २१ औं साधारण सभाको उद्घाटन कार्यक्रमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रामेछाप नगरपालिकाका नगरप्रमुख लबश्री न्यौपानेले सहकारीले उत्पादन क्षेत्रमा बिशेष ध्यान दिनुपर्ने बताउनु भयो । सकहारीको काम पैसा संकलन गर्ने र ऋण दिने मात्र काम गरेको भन्दै अब उत्पादन संग जोडिएर काम गर्न पर्ने बताउनु भयो । सहकारीले साना ब्यपारी र सर्वसाधरण नागरीकको जिवनस्तर उकास्न ठुलो सहयो पुर्याउन सक्ने भन्दै उदेश्य अनुरुप काम गर्न आग्रह पनि गर्नु भयो । नागरिक सग बचत संकलन गर्न संगै बचत गर्ने बानि गराउन पनि सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

जनस्वास्थ्य कार्यालय रामेछापको वार्षिक गतिविधिको विषयमा छलफल

जनस्वास्थ्य कार्यालय रामेछापको वार्षिक गतिविधिको विषयमा छलफल

रामेछाप । जनस्वास्थ्य कार्यालय रामेछापले जिल्लाका पत्रकारहरु संग वार्षिक कार्यक्रमका विषयमा छलफल गरेको छ । जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य कार्यालयले जनस्वास्थ्य कार्यालय मार्फत गत वर्ष गरेको कार्यक्रम र चालु आर्थिक वर्ष २०८१÷०८२ मा...

कीर्तिपुरमा ६८.६६ प्रतिशत मत खस्यो मतगणना भोली मात्र

कीर्तिपुरमा ६८.६६ प्रतिशत मत खस्यो मतगणना भोली मात्र

काठमाडौं । कीर्तिपुर नगरपालिकामा आज मेयर पदका लागी भएको निर्वाचनमा ६८ दशमलव ६६ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको विवरण अनुसार ३१ हजार ११२ मतदाता मध्ये २१ हजार ३६२ मत खसेको हो । कीर्तिपुरमा मेयर पदमा र वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो ।...

राष्ट्रिय सेवा दलमा केव्स स्कुलका छात्र श्रेष्ठ सर्वोत्कृष्ट

राष्ट्रिय सेवा दलमा केव्स स्कुलका छात्र श्रेष्ठ सर्वोत्कृष्ट

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको केव्स स्कुलका छात्र राशिक श्रेष्ठ राष्ट्रिय सेवा दल -NCC_ को बर्दिबास सैनिक शिविरमा सर्वोत्कृष्ट भएका छन् । मध्य पूर्वका १६ ओटा विद्यालयका ४७० जना बिद्यार्थीहरुलाई पछि पार्दै श्रेष्ठ  सर्वोत्कृष्ट भएका छन् । श्रेष्ठलाई...