by meropradesh creator | Jan 17, 2023 | खेलकुद, प्रदेश ३
रामेछाप । बागमती पदेश स्तरीय पुरुष भलिवल प्रतियोगीता रामेछापको मन्थलीमा हुने भएको छ । नेपाल खेलकुद महासंघ वाग्मती प्रदेश कमिटीले वाग्मती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता मन्थलीमा सञ्चालन गर्ने भएको हो । महासंघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी...
by meropradesh creator | Jan 16, 2023 | विश्व
काठमाडौं । जासुसी गरेको आरोपमा इरानका पुर्व रक्षा मन्त्री अलिरेजा अकबरीलाई फाँसी दिइएको इरानको सरकारी मिडियाले जनाएको छ । बुधबार अकबरीको परिवारलाई जेलमा गएर उनीसँग ‘अन्तिम भेट’ गर्न भनिएको थियो । उनलाई एक ठाउँमा एक्लै बन्दी बनाएर राखिएको अकबरीकी श्रीमतीले बताइन् ।...
by meropradesh creator | Jan 16, 2023 | प्रदेश ३, राजनीति, संसद
मकवानपुर । बागमती प्रदेश सभाले ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको छ । प्रदेशसभाको आज अपराह्न बसेको पहिलो बैठकले ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको हो । बैठकले तत्कालिन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रीपरिषद्ले...
by meropradesh creator | Jan 16, 2023 | समाज, स्वास्थ्य
रामेछाप । पोखरामा भएको बिमान दुर्घटनामा ज्यान गुमाएका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुबन पौडेल लगाएत अन्य यात्रुहरुको आत्माको चिरशान्तिको कामना गर्दै नेपाल पत्रकार महासंघ रामेछापले मन्थलीको देवकोटा चोकमा दिप प्रज्वलन गरेको छ । यती एयरलाइन्सको आइतबार भएको...
by meropradesh creator | Jan 16, 2023 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले मन्थली अस्पताल तोडफोड गरेको आरोपमा तिन जनालाई नियन्त्रणमा लिएको छ । मन्थली अस्पतालका अनुसार शुक्रबार रातको नौं दश बजेको समयमा लागुपदार्थ सेवन गरेको केहि ब्यतिm आई अस्पतालमा भर्ना भएपछी अस्पतालका केहि कर्मचारीलाई दुर्व्यवहार...