रामेछाप उद्योग बाणिज्य संघको अधिवेशन फागुनमा

रामेछाप उद्योग बाणिज्य संघको अधिवेशन फागुनमा

रामेछाप । रामेछाप उद्योग बाणिज्य संघको ८ औं जिल्ला अधिवेशन आगामी फागुन २७ शनिवार जिल्ला सदरमुकाम मन्थलीमा हुने भएको छ । बाणिज्य संघको बिहिवार बसेको ३५ औं सचिबालय बैठकले माघ २१ गते १४ औं साधारणसभा सम्पन्न गर्ने र ८ औं जिल्ला अधिवेशन आगामी फागुन २७ गते गर्ने निर्णय...
कानुन बिपरित क्रसर उद्योग दर्ता, सूचना लुकाउँदै हाकिम

कानुन बिपरित क्रसर उद्योग दर्ता, सूचना लुकाउँदै हाकिम

रामेछाप । कानुन विपरित व्यवसायीसँग मिलेमतोमा अवैद्यानीक रुपमा जिल्लाभर क्रसर उद्योग दर्ता गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालयलका कर्मचारीले सूचना समेत लुकाउँदै आएका छन् । क्रसर व्यवसायीसँग आर्थिक चलखेलमा परि सरकारी नियम विपरित मनलाग्दी रुपमा जिल्लामा क्रसर...
भोलीदेखी मन्थलीमा प्रदेश स्तरीय भलीवल प्रतियोगिता

भोलीदेखी मन्थलीमा प्रदेश स्तरीय भलीवल प्रतियोगिता

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा भोली देखी प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा तेह्र जिल्ला सहभागी हुने छ । प्रत्यक जिल्ला बाट एक एक टिम सहभागी हुने छ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ वाग्मती प्रदेश कमिटीले आयोजना गरेको प्रतियोगितामा...
सभामुखको लागि सहमति जुटाउन बालुवाटारमा सर्वदलीय बैठक सुरु

सभामुखको लागि सहमति जुटाउन बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । सभामुख निर्वाचनमा सहमती जुटाउन बालुवाटारमा सत्तारुढ दलको बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् । सोमवार नेकपा...
मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज मध्यान्ह १२ बजे बस्ने बैठकमा विश्वासको मत लिने भएका छन् । बागमती प्रदेश प्रमुख शर्माले गत पुस २५ गते नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम जम्मकट्टेललाई प्रदेशसभाको बहुमत सहितको समर्थन प्राप्त भए...