रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले मन्थली अस्पताल तोडफोड गरेको आरोपमा तिन जनालाई नियन्त्रणमा लिएको छ । मन्थली अस्पतालका अनुसार शुक्रबार रातको नौं दश बजेको समयमा लागुपदार्थ सेवन गरेको केहि ब्यतिm आई अस्पतालमा भर्ना भएपछी अस्पतालका केहि कर्मचारीलाई दुर्व्यवहार गर्नका साथै उपचारका केहि सफन समेत तोडफोड गरेका थिए । उनिहरुले झण्डै दुईलाख पर्ने मेसिनको तार जवरजस्ती चुडाएर हिडेका थिए । उनिहरुलाई प्रहरीले अहिले प्रक्राउ गरी जिल्ला प्रहरी ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीले भने बेहोसी अवस्थामा मेसीनको तार चुडालेर हिडेको बताएका छन् । यर्थात केहो सोधपुछ पछी मात्र जानकारी गराउने प्रहरीले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...