by meropradesh creator | Apr 14, 2023 | अर्थ, समाज
रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा शुक्रबार देखी रामेछाप सास्कृतिक तथा सडक महोत्सव २०८० सुरु भएको छ । रामेछाप उद्योग बाणिज्य संघको अगुवाइमा महोत्सव सुरु भएको हो । महोत्सवमा विभिन्न जात जातिका झाँकीको प्रदर्शन गरिनुका साथै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुद्धारा...
by meropradesh creator | Apr 7, 2023 | समाज
काठमाण्डौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काभ्रे शाखाले ३ दिने खोज पत्रकारिता र डिजिटल मिडिया सम्बन्धी तालिम शुरु गरेको छ । तिन दिन सम्म सञ्चालन हुने तालिमको उदघाटन गर्दै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले समावेशी र पहिचानको मुद्दा ओझेल पर्दै गएको...
by meropradesh creator | Apr 7, 2023 | प्रदेश ३, राजनीति
काठमाडौं । रामेछाप कलाकार समाजले बैशाख ९ गते नयाँवर्षको अवसर पारेर साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् । आज काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गरि बैशाख ९ गते नयाँवर्षको अवसर पारेर कलाकार कल्याणकारी कोष स्थापनाका लागी साँस्कृतिक कार्यक्रमका साथै स्रष्टा...
by meropradesh creator | Apr 6, 2023 | समाज
रामेछाप । रामेछापमा बोलेरो दुर्घटना भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनीमा विहिबार भएको बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । सदरमुकाम मन्थलीबाट कौछिनी तर्फ जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो जिप सडकबाट करिव एक सय मिटल तल खस्दा...
by meropradesh creator | Apr 5, 2023 | शिक्षा, समाज
रामेछाप । जिल्ला समन्वय समिति रामेछापले वडा सचिबहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला समन्वय समिति रामेछापले जिल्लाको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकाका वडा सचिबहरुलाई अभिमुखिकरण कार्यक्रम सहभागी गराएको छ । यस...