जिसस रामेछाप द्वारा गोकुलगंगा भित्रका योजना अनुगमन ः निर्माण संतोषजनक

जिसस रामेछाप द्वारा गोकुलगंगा भित्रका योजना अनुगमन ः निर्माण संतोषजनक

रामेछाप । जिल्ला समन्वय समिति रामेछापले गोकुलगंगा गाउँपालिका भित्र सञ्चालित ठुला योजनाहरुको अनुगमन गरेको छ । गाउँपालिकामा सञ्चालित योजनाहरु संतोषजनक तवरले निर्माण भैरहेको जिल्ला समन्वय समिति रामेछापका इन्जिनियर सम्पद न्यौपानेले बताए । अनुगमन समितिले गोकुलगंगा...
डिभिजन प्रमुख गौतम माथी यौन दुव्र्यवहारको आरोप

डिभिजन प्रमुख गौतम माथी यौन दुव्र्यवहारको आरोप

रामेछाप । डिभिजन बन कार्यलय रामेछापका प्रमुख रामशरण गौतमलाई यौन दुव्र्यवहारको आरोप लागेको छ । डिभिजन प्रमुख गौतमलाई कर्मचारी लगायत स्थानियले योन दुव्र्यवहार गरेको आरोप लगाएका हुन । महिला कर्मचारी लगाएत अन्य महिला माथी शारिरिक सम्पर्कर्को प्रस्ताव टेलिफोन र म्यासेज...
हिमपहिरोमा परि ३ जना नेपालीको मृत्यु

हिमपहिरोमा परि ३ जना नेपालीको मृत्यु

काठमाडौं । मंगलबार दिउँसो हिमपहिरोमा परि सिक्किममा ३ जनाको मृत्यु भएको छ । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपाली सहित सात जनाको मृत्यु भएको हो । हिमपहिरोमा करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने ,आशिका...
डोनाल्ड ट्रम्प पक्राउ

डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । ट्रम्पलाई अवैध तरिकाले अर्बौं सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको...
केन्द्रीय सदस्यमा मिया निर्विरोध

केन्द्रीय सदस्यमा मिया निर्विरोध

काठमाडौ– नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कपिलबस्तुका जमसेर अलि मिया निर्विरोध चयन भएका छन् । महासंघको केन्द्रिय सदस्यमा मिया पुनःदोस्रो कार्यकालको लागि चयन भएका हुन् । लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य अन्य कसैको उम्मेदवारी नपरेपछि मिया निर्विरोध...