धारीलो हतियार प्रहारबाट एक युवक घाइते

धारीलो हतियार प्रहारबाट एक युवक घाइते

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर ५ डुम्रेबेशीमा धारीलो हतियार प्रहारबाट एकजना युवक घाइते भएको छ । तिनपाटन गाउँपालिका वडा नम्बर ५ डुम्रेबेसीका लोक बहादुर सार्किमाथि ४ जनाको अज्ञात समुहले धारीलो हतियार प्रहार गर्दा घाइते भएको हो । आइतबार दिउँसोको समयमा...

रोशीखोलाको लेदोमा पुरिए ४ वटा गाडी

काठमाडौँ । विपि राजमार्ग अन्र्तगत पर्ने रोशिखोलामा आएको लेदोले ४ वटा गाडी पुरीएको छ । आइतवार रातिको वर्षाका कारण खहरे खोलामा लेदोसहितको बाढी आउँदा बीपी राजमार्ग गाडी पुरिएका छन् । काभ्रेको रोशीस्थित बीपी राजमार्ग खण्डमा ४ वटा गाडी पुरिएका हुन् । रोशी गाउँपालिकाको...

सवारी दुर्घटना हुँदा हेटौंडामा पाँच जना घाइते

मकवानपुर । आज बिहान छुट्टा छुट्टाई स्थानमा भएको सवारी दुर्घटनामा परि ५ जना घाइते भएका छन् । भने घाइते मध्य २ जनाको अवस्था गम्भिर रहेको छ । जिल्लाको हेटौंडा–३ र हेटौंडा–४ मा भएको दुर्घटनामा परेर पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहान...

खाँणलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लगियो

काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई काठमाडौँ प्रहरी परिसर टेकुको हिरासतमा राखिएको थियो । आज खाँणलाई बयानका लागि प्रहरीले केही बेरअघि सरकारी...
राष्ट्रिय गानमा ओलीको आपत्ति

राष्ट्रिय गानमा ओलीको आपत्ति

काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानको संगीतप्रति आपत्तिजनक अभिव्यक्ति दिएका छन् । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा आयोजित कार्यकर्ता भेलामा ओलीले राष्ट्रिय गानको संगीतलाई ‘प्याँ प्याँ प्याँ’को संज्ञा दिएका हुन् ।...