रामेछापमा थप एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

रामेछापमा थप एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

रामेछाप । रामेछापको दोरम्वा गाउँपालिकाको दोरम्बा स्वास्थ्य चौकीमा कार्यरत एक २० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले केही दिन अघि दोरम्वाको स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि...
सुकाजोरमा ५ करोडको लागतमा कभड हल निमार्ण हुँदै

सुकाजोरमा ५ करोडको लागतमा कभड हल निमार्ण हुँदै

रामेछाप । रामेछाप नगरपालिकाको वडा नं–७ सुकाजोरमा करिब ५ करोडको लागतमा कभड हल निमार्ण हुने भएको छ । सो कभड हलको आइतवार रामेछाप नगरपालिकाका प्रमुख नरवहादुर थापामगरले एक कार्यक्रमको बिच शिलान्यास गरेका छन् । संघीय समलिकरण अनुदान कार्यक्रम काठमाण्डौं मार्फत आएको २ करोड ६०...
बिपदवाट जोगिने उपाय खोज्दै चुचुरेका स्थानिय

बिपदवाट जोगिने उपाय खोज्दै चुचुरेका स्थानिय

रामेछाप । पटक–पटक आएको बिपतवाट धनजनको क्षति हुनथालेपछि रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरे गर्ज्याङ्मा बसोवास गर्ने नागरिकहरु कसरी जोगिने भन्ने उपाय खोज्न थालेका छन् । तीनवर्ष भित्रको अवधिमा परेको चट्याङका कारण त्यस क्षेत्रमा ३ जना नागरिकहरुले ज्यान अकालमा...
रामपुरमा खानेपानीको चरम अभाब

रामपुरमा खानेपानीको चरम अभाब

रामेछाप । रामेछाप नगरपालिका रामपुरमा खानेपानीको चरम समस्या हुँदा १ सय १५ घरपरिवार पिउनेपानीको अभावमा प्रत्यक्ष मारमा परेका छन् । रामपुरका बासिन्दाले उपभोग गर्दै आएको पानी २०७२ सालको विनाशकारी भुकम्पले खानेपानीको मुहान सुकेपछि रामपुर वडामा रहेका वशन्तपुर, रानाटोल र...
रामेछाप नेपाल बार एशोसियसनको अध्यक्षमा–बिचारसिंह

रामेछाप नेपाल बार एशोसियसनको अध्यक्षमा–बिचारसिंह

रामेछाप । नेपाल बार एशोसियसन रामेछापको शनिबार भएको तेह्रो साधारणसभाले अधिवक्ता बिचारसिंह तामाङ्गको अध्यक्षतामा ७ सदिस्यय कार्यसमिति चयन गरेको छ । नेपाल बार एशोसियसन रामेछापको सभाहलमा भएको साधारणसभाले पुन तीनवर्षको लागि अधिवक्ता बिचारसिंहलाई नै अध्यक्षमा निर्विरोध चयन...