by meropradesh creator | Jan 9, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । संसद विघटनको बिरोधमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछाले जिल्लाको दुई स्थानमा एकैसाथ प्रर्दशन र बिरोध सभाको आयोजना गरेको छ । नेपाली काँग्रेसले शनिवार निर्वाचन क्षेत्र (क) को मन्थली नगरपालिकाको वडा नं–३ कठजोरको ठाँटी र निर्वाचन क्षेत्र (ख) को मन्थली...
by meropradesh creator | Jan 9, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । जिल्लाका अधिकांस प्रहरी चौकीहरु सुरक्षित भवन नहुँदा जोखिममा रहेका छन् । जनताको सुरक्षाको लागि खटिएका प्रहरी नै भूकम्पले क्षति पु¥याएको जोखिमपूर्ण घरमा बसेर कार्यालय संचालन गर्दै आएका छन् । ग्रामिण भेगमा कार्यरत प्रहरीलाई कार्यक्षेत्रमा काम गर्न धेरै समस्या...
by meropradesh creator | Jan 9, 2021 | Uncategorized
रामेछाप । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रामेछाप जिल्लामा कार्यरत सरकारी कार्यालयहरु र सबै स्थानिय तहमा करारमा कार्यरत कर्मचारीहरुको बिवरण माग गरेको छ । सरकारी कार्यालय तथा स्थानिय निकायमा कार्यरत अस्थायी, ज्यालादारी एवं करारमा कार्यरत कर्मचारीहरुलाई...
by meropradesh creator | Jan 9, 2021 | विश्व
एजेन्सी, । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गर्न बग्दाद अदालतले पक्राउ पुर्जी जारी गरेको छ । गत वर्ष एक इरानी जनरल र शक्तिशाली इराकी मिलिशिया नेताको हत्याको सम्बन्धमा बग्दाद अदालतले ट्रम्पविरुद्ध पक्राउ गर्न पुर्जी जारी गरेको हो । बग्दाद अदालतले...
by meropradesh creator | Jan 8, 2021 | राजनीति, समाज
रामेछाप । संसद विघटन सँगै नेकपाको केन्द्रीय तह देखी जिल्ला तहसम्म पार्टी विभाजनको अन्तिम मोडमा पुगेसँगैै रामेछापका स्थानिय तहका प्रमुख र उप–प्रमुखहरु केही गुटमा खुलेर देखा परेका छन् भने केही कुन गुटमा लाग्ने भन्दै गुपचुपमा बसेका छन् । जिल्लाको ८ वटा स्थानिय तहहरु...