by meropradesh creator | Jan 11, 2021 | राजनीति
रामेछाप । रामेछापमा पनि २ सय ९९ औं पृश्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बिविध कार्यक्रमका साथ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार सदरमुकाम मन्थलीमा बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित निस्किएको र्यालीमा सहभागी कार्यकर्ताहरुले पृश्वी नारायण शाह अमर रहुन,...
by meropradesh creator | Jan 11, 2021 | अर्थ, समाज
रामेछाप । जिल्लाको मुख्य प्रमुख पर्यटकीय पदमार्ग क्षेत्र अहिले सुनसान भएको छ । विदेशी पर्यटकहरु आउन छाडेसँगै पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको उत्तरी क्षेत्र कोरोनाको महामारी सँगै सुनसान पछि उठ्न सकेको छैन् । पर्यटकिय दृष्टिकोणले अति नै महत्वपूर्ण मानिएको...
by meropradesh creator | Jan 11, 2021 | समाज
रामेछाप । रामेछापमा कोशी किनारमा बसोबास गर्दै आएका माझी समुदायको पेशा लोप हुन थालेको छ, पेशा लोप हुन थालेपछि माझी समुदाय अन्य पेशामा पलायन हुने क्रम बढ्दो छ । रामेछापको कोशी निनारमा परम्परादेखी नै बसोबास गर्दै आएका माझी समुदायको पुख्र्यौली पेशा लोप हुन थालेको हो ।...
by meropradesh creator | Jan 11, 2021 | विचार / ब्लग
– टी अन्जान सम्माननीय प्रधानमन्त्री ज्यू तपाई भन्दा केहि पूर्वको जिल्लाबाट यो पत्र लेख्दैछु । मैले पत्र लेख्दै गर्दा तपाई सुदुर पश्चिम तिर चटकी भाषण गरेर आफन्तलाई हसाईरहनु भएको होला । दिनमा कम्तिमा पनि एक सो चटकी कार्यक्रम तपाईले नदेखाउंदा अव नेपालीहरु हास्न पाउने...
by meropradesh creator | Jan 10, 2021 | राजनीति, समाज
रामेछाप । नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधव समुहले दोस्रो चरणको कार्यक्रम अनुसार आइतवार सदरमुकाम मन्थलीको सडकमा संविधान वाचन गरेर विरोध प्रर्दशन गरेका छन् । नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद...