by meropradesh creator | Feb 6, 2021 | अर्थ, प्रदेश ३
रामेछाप । रामेछाप महिला उद्यमि संघका नवनिर्बाचित पदाधिकारीहरुले सपथ संगै आफनो पदभार ग्रहण गरेको छन् । रामेछाप उद्योग वाणिज्य संघको कार्यालयमा शुक्रबार एक औपचारिक कार्यक्रमका बीच संघका नबनिर्बाचित पदाधिकारीहरुले सपथ संगै पदभार ग्रहण गरेका हुन् । सहमतिका आधारमा बनेको...
by meropradesh creator | Feb 6, 2021 | समाज
रामेछाप । सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक कुमुद ढुंगेललाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । प्रहरी नायव उपरीक्षक ढुंगेललाई धरौटी रकम लिने गरि निर्णय गरेको उच्च अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले बदर गर्दै ढुंगेलको पक्षमा फैसला गरेको हो ।...
by meropradesh creator | Feb 5, 2021 | अर्थ, समाज
रामेछाप । जिल्लाको दोरम्वा गाउँपालिका वडा नं–५ गुन्सीको गुराँसेमा रहेको पाँचकन्या काली भगवती मन्दीर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । स्थानीय गाउँलेहरुले महत्वपूर्ण पिठका रुपमा मान्दै आएको करिब पाँचसय वर्ष पुरानो सो मन्दीर धार्मिक र पर्यटकीय दृष्टिकोणले समेत...
by meropradesh creator | Feb 5, 2021 | समाज
रामेछाप । जिल्लामा पछिल्लो समय परम्परागत रुपमा लगाउँदै आएको खरको छाना भएको घर लोप हुँदै गएको छ । जलवायुको प्रत्यक्ष असरका कारण वर्षातको समयमा समेत पानी पर्न छाडेपछि खर उत्पादनमा कमि आएसँगै अहिलेको पुुस्ताले परपम्परागत लगाउँदै आएको घरको छाना भएको घरमा खर हटाएर जस्ता,...
by meropradesh creator | Feb 5, 2021 | अर्थ
रामेछाप । सरकारी कार्यालयहरुबाट जारी भएको चेक साट्ने म्याद घटेको छ । यसअघि सरकारी कार्यालयबाट जारी भएको चेक ३० दिन भित्र साट्नु पर्ने प्रावधानलाई घटाएर पन्ध्र दिन मात्रै कायम गरिएको छ । सरकारले आर्थिक कार्यविधि तथा उत्तरदायित्व नियमावली २०७७ को नियम १३२ (१) मा ऐन...