रामेछापको उच्च लेकाली भुभागमा हिमपात, जनजीबन प्रभाबित

रामेछापको उच्च लेकाली भुभागमा हिमपात, जनजीबन प्रभाबित

रामेछाप । रामेछापको उच्च लेकाली भुभागमा हिमपात परेसँगै त्यस क्षेत्रमा बसोबास गर्दै आएका नागरिकको जनजीबन प्रभाबित भएको छ । जिल्लाको उच्च लेकाली भुभागमा शनिवारबाट हिमपात शुरु भएको हो । बिगत वर्षहरुमा हिउँदमा समयमा नै वर्षात हुने र हिमपात पनि हुने गर्दथ्यो । यसवर्ष भने...
नेपाली काँग्रेसका सुभेच्छुक संस्था द्वारा संसद विघटन विरुद्ध रामेछापमा विरोध प्रर्दशन

नेपाली काँग्रेसका सुभेच्छुक संस्था द्वारा संसद विघटन विरुद्ध रामेछापमा विरोध प्रर्दशन

रामेछाप– नेपाली काँग्रेस रामेछापका १३ सुभेच्छुक संस्था द्वारा संसद विघटन विरुद्ध प्रर्दशन गरेको छ । प्रतिनिधिसभा विघटन विरुद्ध काँग्रेसका सुभेच्छुक संस्थाहरुले विरोध प्रर्दशन गरेका हुन् । प्रतिनिधिसभा पूर्नवहाली गर, सर्वसत्ताबाद मुर्दावाद, पेशाकर्मीलाई बनायो आहात–...
बुद्धि पु¥याए अब रवीन्द्रहरूको पालो !

बुद्धि पु¥याए अब रवीन्द्रहरूको पालो !

नहुने चुनावको घोषणासँगै बहुमतका प्रधानमन्त्री एकाएक विवादमा आएपछि अहिले देशैभरि राजनीतिक तरङ्गका ज्वालामुखीहरू फुटिरहेका छन् । यो माहौलले पुराना र दसकौंदेखि नेपालमा शासन गरिरहेका तथा सनातन सोचका नेकपा (यतिखेर भन्दा ओली गुट र दाने गुट), नेपाली काँग्रेस, जनता समाजवादी...
खानेपानीको समस्याले ३८ घरपरिवार बिस्थापित

खानेपानीको समस्याले ३८ घरपरिवार बिस्थापित

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं–७ स्थित भटौलीमा खानेपानीको समस्या भएपछि ३८ घरपरिवारको बस्ती नै विस्थापित भएको छ । गाउँवाट एक ग्रागी पानी लिनको लागि दैनीक ६ घण्टा पैदल हिडेर पनि प्रयाप्त मात्रामा पानी नपाएछि उनीहरुले पानीकै लागि गाउँ नै छाडेका हुन् । मन्थली...
भवन पुनर्निमार्ण नहुँदा चिज उत्पादनमा समस्या

भवन पुनर्निमार्ण नहुँदा चिज उत्पादनमा समस्या

रामेछाप । जिल्लाको गुम्देल गाविसमा रहेको चिज उत्पादन केन्द्र थोदुङ्गको भवन भूकम्पले भत्काएपछि पुननिर्माण हुन नसक्दा चिज उत्पादनमा समस्या भएको छ । जिल्लाकै जेठो र सरकारी स्वामित्वमा रहेको चिज उत्पादन केन्द्रको भवन भत्किएपछि उत्पादन भएको चिज भण्डारण गर्न र कृषकले...