by meropradesh creator | May 21, 2021 | Uncategorized
काठमाण्डौं । राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष आफु संग बहुमत भएको भन्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वली र नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले दाबी पेश गरेको छ । संविधानको धारा ७६(५) अन्तर्गतको सरकारका लागि दुबै नेताले आफूसँग बहुमत रहेको...
by meropradesh creator | May 21, 2021 | राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहीबार राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला आकस्मिक रुपमा ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् । पत्रकार सम्मेलन साढे १२ बजेका...
by meropradesh creator | May 21, 2021 | Uncategorized
काठमाण्डौं । प्रधानमन्त्रीले विश्वासको मत लिने आधार नभएको बताउँदै राजीनामासमेत नदिइ नयाँ सरकार गठनको आग्रह राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिदिएपछि ओलीले के गर्न लागेका हुन् भन्ने देशमा अन्योलता देखिएको छ । प्रधानमन्त्री र राष्ट्रपतिका क्रियामा विपक्षी दल...
by meropradesh creator | May 21, 2021 | राजनीति
काठमाडौँ । राष्ट्रपतिको आह्वानबारे निर्णय लिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज (शुक्रबार) बिहान ९ बज बस्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज (शुक्रबार) बिहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले...
by meropradesh creator | May 20, 2021 | Uncategorized
काठमाण्डौं । सर्वोच्च अदालत द्वारा ७ जना मन्त्रीको नियुक्ति बदर गरिदिएका छन् । प्रधानमन्त्री केपि शर्मा वलीले केहिदिन अघि नियुक्ति गरेका मन्त्रीहरु संसदको सदस्य नरहेको भन्दै नियुक्ति बदर गर्न सर्वोच्चले आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल...