आयोजनावाट कवाडी सामान सेटिङमा बिक्री गरेको भन्दै स्थानियको बिरोध

आयोजनावाट कवाडी सामान सेटिङमा बिक्री गरेको भन्दै स्थानियको बिरोध

रामेछाप । माथिल्लो तामाकोशी आयोजनाको कवाडी सामान सेटिङमा बिक्री गरेको भन्दै स्थानियले बिरोध गरेको छ । कोरोना महामारी र निषेधाज्ञाको बेला राष्ट्रिय गौरवको निर्माणाधिन माथिल्लो तामाकोशी आयोजनावाट कवाडी सामान ’सेटिङमा बिक्रि भएको भन्दै स्थानीयले बिरोध गदै समान लैजान...
कांग्रेस द्वारा प्रधानमन्त्री वली सहित मन्त्रीलाई कारबाहीको माग

कांग्रेस द्वारा प्रधानमन्त्री वली सहित मन्त्रीलाई कारबाहीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले निर्वाचन...
बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

रामेछाप । भोजपुरमा एक दश वर्षीया बालिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको   छ । जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ पर्नेमा रामप्रसाद राई गाउँपालिकाका वडा नं ६ बस्ने बर्ष १७ का एक किशोर रहेका छन् । पक्राउ परेका किशोरलाई...
काँग्रेस सभापति देउवाले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापन–पत्र

काँग्रेस सभापति देउवाले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापन–पत्र

रामेछाप । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन–पत्र बुझाएका छन् । नेपाली काँग्रेसका शीर्ष नेताहरुसहित सिंहदरवार पुगेका नेपाली काँग्रेसका सभापति देउवाले प्रधानमन्त्री ओलीलाई ज्ञापन–पत्र बुझाउँदै...
दोहोरो सुबिधा बुझ्दै रामेछापका जनप्रतिनिधि

दोहोरो सुबिधा बुझ्दै रामेछापका जनप्रतिनिधि

रामेछाप । रामेछापका २ नगरपालिका र ६ वटा गाउँपालिका गरि ८ वटा स्थानिय तहहरु मध्ये केही पालिकाका जनप्रतिनिधिहरुले दोहोरो सुविधा बुझ्दै आएको खुलासा भएको छ । यसरी दोहोरो सुविधा लिनेहरुमा उमाकुण्ड गाउँपालिकाका प्रमुख शेरवहादुर सुनुवार रहेका छन् । उनी पूर्व मावि शिक्षक...