by meropradesh creator | May 22, 2021 | राजनीति
काठमाडौँ । राष्ट्रिपति बिद्यादेबी भन्डारीलाई नेपाली कांग्रेसले प्रयोग गरेको भाषाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएको हो ।...
by meropradesh creator | May 22, 2021 | स्वास्थ्य
रामेछाप । शनिबार रामेछापमा थप ५४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यो संगै रामेछापमा कोरोना संक्रमितको संख्या ६ सय १२ पुगेको छ । पीसीआर परीक्षणबाट २२ जना र एन्टिजेन्ट परीक्षणबाट ३२ जना गरी ५४ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।...
by meropradesh creator | May 22, 2021 | Uncategorized
रामेछाप । कोरोना संक्रमणबाट राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाका प्रबन्धक रविन्द्र मण्डलको शनिबार बिहान ९ः०० बजे निधन भएको छ । धनुषा जिल्ला विधेह नगरपालिका वडा नं ५ मुडिया घर भएका प्रबन्धक मण्डल बिगत ४ बर्ष देखी राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखामा कार्यरत रहेका थिए ।...
by meropradesh creator | May 22, 2021 | Uncategorized
काठमाडौँ । संसद् विघटनविरुद्ध नेपाली काँग्रेसले कानुनी र राजनीतिक लडाइँमा जाने निर्णय गरेको छ । शनिवार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले संसद् विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँमा जाने निर्णय गरेको हो ।...
by meropradesh creator | May 22, 2021 | Uncategorized
रामेछाप । कोरोना संक्रमण भइ आइसुलेसनमा बसेका रामेछापका सबै पत्रकारहरु कोरोनामुक्त भएका छन् । जिल्लामा पछिल्लो पटक १० जना पत्रकार कोरोना संक्रमण भइ आइसुलेसनमा बसेका थिए । समान्य ज्वरो आएपछी बैशाख १६ गते कोरोना परिक्षण गर्दा सामुदायिक रेडियो प्रसारक संघ बागमती प्रदेश...