दोलखाका पत्रकार गौतमको अवस्था गम्भिर उपचारकोलागी हेलिकोप्टर मार्फत काठमाण्डौं

दोलखाका पत्रकार गौतमको अवस्था गम्भिर उपचारकोलागी हेलिकोप्टर मार्फत काठमाण्डौं

रामेछाप । दोलखा जिल्लाका पत्रकार रबिन्द्र गौतमलाई कोरोना भाइरस संक्रमण भए संगै अवस्था गम्भिर भएपछी उपचारको लागी लिकोप्टर मार्फत काठमाण्डौं लगिएको छ । कोराना संक्रमणका कारण स्वास्थ्यमा गम्भिर समस्या भए संगै आइतबार साझ सिम्रिक एयरको ढल् ब्व्श् को हेलिकोप्टर मार्फत...
नेपाली काँग्रेसद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाली काँग्रेसद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

रामेछाप नेपाली काँग्रेस रामेछाप—काठमाण्डौं सम्पर्क समितिले जिल्लाको खाँडादेवी गाउँपालिकामा स्वास्थ्य सामग्री वितरण गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैंलदै गएको कोरोना न्यूनिकरणकालागि सहयोग पुर्याउने उदेश्यले सम्पर्क समितिले नर्मल बेड सिट,मास्क, सेनिटाइजर,...
उमाकुण्डका उपप्रमुख कार्कीलाई कोरोना पुष्टि

उमाकुण्डका उपप्रमुख कार्कीलाई कोरोना पुष्टि

रामेछाप । उमाकुण्ड गाउँपालिकाका उपप्रमुख उर्मीला कार्कीलाई कोरोना पुष्टि भएको छ । संक्रमित उपप्रमुख कार्की कोरोना संक्रमण पुष्टि भए संगै होम आइसुलेसनमा बसेका छन् । यो संगै रामेछापमा पछिल्लो पटक ३ जना उपप्रमुखमा कोरोना पुष्टि भएको छ । उपप्रमुख कार्कीले आफुलाई कोरोना...
कोरोना र आगलागीको एकैसाथ पिडा

कोरोना र आगलागीको एकैसाथ पिडा

दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका–४ का एक परिवारलाई कोरोना र आगलागीले एकैसाथ पिडा दिएको छ । आगलागीले घर जलेर ध्वस्त भएपछि कोरोना संक्रमित परिवारलाई बस्न र खान समस्या भएको छ । वैतेश्वर गाउँपालिका –४ काब्रेस्थित सिद्धाकोथान घर भएका गंगाबहादुर दाहालको घर गत जेठ ३ गत...
रामेछापमा जेष्ठ १९ गते सम्म निषेधाज्ञा

रामेछापमा जेष्ठ १९ गते सम्म निषेधाज्ञा

रामेछाप । जिल्ला प्रशासन कार्यलयमा जेष्ठ ९ गते बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यस्थापन केन्द्र रामेछापको बैठकले जेष्ठ १९ गते सम्म जिल्लामा निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण...