नेकपा एमालेले गर्यो खनाल–नेपाल सहित ११ जनालाइ पार्टीबाट निस्कासन

नेकपा एमालेले गर्यो खनाल–नेपाल सहित ११ जनालाइ पार्टीबाट निस्कासन

रामेछाप । नेकपा एमालेको सोमवार बसेको स्थायी कमिटीकाे बैठकले नेकपा एमालेका नेता माधब कुमार नेपाल, झलनाथ खनाल र भीम रावल सहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । नेकपा एमालले गएको शनिवाार माधव–खनाल सहितका पदाधिकारीहरुसँग स्पष्टीकरण...
रामेछापमा एकदिनमा १ सय ८० संक्रमित थपिए

रामेछापमा एकदिनमा १ सय ८० संक्रमित थपिए

रामेछाप । रामेछापमा कोरोना परीक्षण गर्ने क्रममा एकैदिन १ सय ८० जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको  छ । सोमवार आएको रिर्पोट अनुसार मन्थली नगरपालिकामा ६९ जना, शैलङ्ग दोरम्वा गाउँपालिकामा ४५ जना र लिखु तामाकोशी गाउँपालिकामा ४३ जना रहेका छन् ।...
कोराना संक्रमणबाट थप एकको ज्यान गयो

कोराना संक्रमणबाट थप एकको ज्यान गयो

रामेछाप । कोरोना संक्रमणवाट सोमवार प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा भर्ना भएका एक पुरुषको ज्यान गएको छ । कोरोना संक्रमणवाट ज्यान जानेमा मन्थली नगरपालिका वडा नं १ का ५७ बर्षिय रंगलाल तामाङ रहेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले जनाएको छ । कोरोना संक्रमणबाट केही...
संकट ब्यबस्थापन कोषमा चौहानद्वारा १० हजार आर्थिक सहयोग

संकट ब्यबस्थापन कोषमा चौहानद्वारा १० हजार आर्थिक सहयोग

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा युवा व्यावसायि एवं समाजसेवी कमल चौहानले १० हजार आर्थिक सहयोग गरेको छ । ओके कान्तिपुरका कार्यकारी निर्देशक समेत रहेका चौहानले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट...
पत्रकार संकट व्यवस्थापन कोष निर्माणका लागि सहयोगको अपिल

पत्रकार संकट व्यवस्थापन कोष निर्माणका लागि सहयोगको अपिल

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले पत्रकार संकट व्यवस्थापन कोष निर्माणका लागि सहयोगको अपिल गरेको छ । पत्रकार महासंघ रामेछापले एक अपिल पत्र जारि गर्दै सो कोष निर्माणका लागि सहयोग गर्न अनुरोध गरेको हो । पत्रकारहरु आफ्नो जिउ ज्यान र परिवारको पर्वाह नगरी रातोदिन...