by meropradesh creator | Jun 12, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । कोरोना महामारीको दोश्रो लहरमा संक्रमित बिरामीहरुलाई लक्षित गरि अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य समिता केसीले आयुर्वेदीक स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरेकी छिन् । सदस्य केसीले कोरोना संक्रमित विरामीहरुको लागि श्री ॐ त्रिकुटा गुरुधाम नेपाल...
by meropradesh creator | Jun 11, 2021 | स्वास्थ्य
रामेछाप । सरकारले ६२ वर्षदेखि ६४ उमेर समुहका जेष्ठ नागरीकहरूका लागि ल्याएको कोरोेना विरूद्धको खोप रामेछापमा चरम दुरूपयोग भएको छ । यसरी कोरोना खोप दुरूपयोग गर्नेहरूमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, सुनापति गाउँपालिका लगाएत प्राय सवैजसो गाउँपालिका रहेको बुझिएको छ...
by meropradesh creator | Jun 11, 2021 | Uncategorized
रामेछाप । बागमती प्रदेश सरकारले प्रदेशसभामा आउँदो आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख बिष्णु प्रसाद प्रसाईले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश राजधानीलाई संघीय राजधानीसँग जोड्ने मदन भण्डारी मार्ग अन्तर्गत भैँसे–भिमफेदी...
by meropradesh creator | Jun 10, 2021 | कृषि
निराजन ढुङ्गेल रामेछाप (खेती गर्ने बेला यसबर्ष पनि रामेछापमा रासायनिक मल अभाव भएको छ । रामेछापका किसानहरुले बिगतका बर्षमा बेहोर्नु परेको समस्या यो बर्षपनि त्यस्तै सास्ती बेहोर्नु पर्ने देखिन्छ । समयमै मल नपाउँदा किसानहरु चिन्तित हुन थालेका छन । गाई भैंसीको मल प्रयाप्त...
by meropradesh creator | Jun 10, 2021 | प्रदेश ३, समाज
रामेछाप । समाजसेवी दिनेश राजशर्मा घिमिरेको उच्च रक्तचापका कारण बुधबार निधन भएको छ । कोरोना संक्रमणकाकारण ९ दिन अगाडि काठमाण्डौंको ओम अस्पतालमा उपचारका लागि भर्ना हुनु भएका घिमिरेको ८५ बर्षको उमेरमा उक्त संक्रमण निको भएपछि उच्च रक्तचापका कारण मृत्यु भएको हो । रामेछापको...