by meropradesh creator | Jun 20, 2021 | कृषि, प्रदेश ३
निराजन ढुंगेल रामेछाप । जिल्लाको बिभिन्न स्थानमा लगाइएको मकैको बिरुवानै अमेरीकन फौजि किराले सखाप पारेको छ । बिरुवामानै मकै फौजि किराको प्रकोप बाट सखाप भए संगै किसानहरु चिन्तित बनेका छन् । अघिल्लो बर्ष रामेछाप जिल्लामा देखिएको अमेरिकन फौजी किराको प्रकोप यस बर्ष पनि मकै...
by meropradesh creator | Jun 20, 2021 | प्रदेश ४, समाज
रामेछाप । तत्कालको लागी तामाकोशी नदिको नदि आसपास हुन सक्ने भनिएको जोखीम अन्त्य भएको जिल्ला प्रशासन कार्यालय दोलखाले बताएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले एक सुचना जारी गर्दै तत्कालको लागी तामाकोशी नदि आसपासको तटिय क्षत्रमा हुनसक्ने जोखिम नभएको बताएको छ । चीनतर्फ...
by meropradesh creator | Jun 19, 2021 | प्रदेश ३, समाज
रामेछाप । नेपाल र चिनको सिमानामा लामो समयदेखि वाढीको कारण खोला थुनिएर तालमा परिणत भएपछि चिनियाँ अधिकारी र सुरक्षाकर्मीले खोला खुलाउने प्रयास गरेको छ । गए राति भारी बर्षासँगै गएको पहिरोले थुनिएको तिव्वतको टिंग्री काउन्टीमा पर्ने रोङसी खोलाले तालको आकार लिए पछी ताल...
by meropradesh creator | Jun 19, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिकाका न्यायीक समितिका सदस्य एवं बोगटी एण्ड ब्रदर्श निमार्ण सेवाका प्रोपाइटर नारायण बहादुर बोगटीले ठेक्का लिएर बनाउँदै गरेको भवनको वाल मन्थली खानेपानी उपभोक्ता समितिका सदस्यहरुले भत्काइदिएका छन् । मन्थली खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत...
by meropradesh creator | Jun 19, 2021 | Uncategorized
रामेछाप । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल र स्वास्थ्य शाखाका कर्मचारीहरु विच सेटिङ्ग नमिल्दा स्वास्थ्य सामाग्री खरिदको लागि खोलिएको टेण्डर नै रद्द गरेका छन् । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेल र स्वास्थ्य शाखाका कर्मचारी विच रकम...